logo

हिन्दू परिसद नेपाल द्वारा  प्रसिद्ध  गढ़ीमाई मन्दिरको सरसफाई सम्पन्न 

      6/30/2018 गते 00 00 मा प्रकाशित     1944   पटक पढिएको

कलैया १६ असार ।
हिन्दू परिसद नेपाल प्रदेश न . २ द्वारा विश्व प्रसिद्ध ऐतिहासिक गढ़ीमाई मन्दिर बृहत सरसफाई गरिएको छ ।

 

प्रदेश अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा मन्दीर सफाईको काम भएको हो कार्यक्रममा गढ़ीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले गढीमाइृको  समृद्धि र  बिकासका लागि प्रतिबद्ध रहेको बताए  । उनले  अन्य निकाय संग समन्वय र सहकार्य गरी बिकासको बाटोमा अगाडि बढ़ने प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह कानू, कोषाध्यक्ष संजय सरार्फ,प्रवक्ता श्रीराम उपाध्याय, केन्द्रीय सदस्यहरु चितरंजन श्रीवास्तव, रेखा साह, सल्लहकार बिनोद मित्तल लगायतकाले शुभकामना दिएका थिए।

 

धार्मिक एवं सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेका १५ जना लाई कार्यक्रममा सम्मान गरिएको थियो।

 

सम्मानित हुने हरुमा मेयर उपेन्द्र यादव,उपमेयर तारा देवी कानू,प्रमुख प्रशासकीय अधिकृत अमिता ब्रहमाचार्य प्रहरी निरीक्षक सुरेन्द्र क्षेष्ठ, सई उदय के।सि, बड़ा न ३ का अध्यक्ष उपेन्द्र जैस्वाल,बड़ा न।७ का अध्यक्ष रामजनम यादव,मन्दिर संचालक समितिका अध्यक्ष रामचन्द्र साह, सचिव मोतीलाल खुसवहा,पत्रकार मुकेश यादव, पुजारीहरु मंगल चौधरी, शिव चौधरी, कपिलदेव चौधरी, सम्भु चौधरी,चन्द्रदेव चौधरी, उमा चौधरी,रामप्रसाद चौधरी,रामदेव चौधरीलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा हिन्दू परिसद नेपाल प्रदेश न . का वरिष्ठ उपाध्यक्ष भरत सराफ,सचिव संदीप साह, कोषाध्यक्ष अंशु कुमार,सदस्य सरिता उपाधयाय, नारायणी अंचल अध्यक्ष हरेन्द्र बाबा,सह(कोषाध्यक्ष दीपक पटेल,पर्सा जिल्ला वरिष्ठ सल्लहकार ओम गुप्ता सहित स्थानीय,प्रहरी,गढ़ीमाई नगरपालिकाका कर्मचारी एवं हिन्दू परिसदको सदस्यहरुको सक्रिय सहभागितामा सम्पन भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.