logo

लायन्सको एरिया मिट र फेलोसिप कार्याक्रम भव्य रुपमा सम्पन्न

      1/6/2018 गते 00 00 मा प्रकाशित     2147   पटक पढिएको

वीरगंज २२ पुस ।
लायन्स कल्ब अन्तराष्ट्रिय ३२५ वी २ डिष्ट्रिक्टको एरिया मिट एवं फेलोसिप कार्यक्रम आज वीरगंजमा भव्य रुपमा सम्पन्न भएको छ ।

 


 वीरगंजको आदर्शनगर स्थित नगर सभागृहमा आयोजित कार्यक्रमको पुर्व अन्तरिष्ट्रय डाइरेक्टर संजय खेतानले  उदघाटन गरेका हुन । 
कार्यक्रममा वीरगंज जीतपुर सिमरा, हेटौंडा र नारायण घाटका लायन्स कल्वका प्रतिनिधीहरुको सहभागिता थियो ।


 कार्यक्रममा लायन्स र लियो कल्वका गतिविधिहरुको बारेमा छलफल हुनुका साथै भावी कार्यक्रम र योजनाहरुको बारेमा छलफल भएको कार्यक्रमका मिडिया संयोजक लायन विजय कुशवाहाले जानकारी दिए  । 

 


 एरिया चिफ देव चौधरीको  सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका नगरप्रमुख विजय सरावगी, पर्साका प्रहरी उपरिक्षक डा गणेश रेग्मी, राम श्रेष्ठ, पिएम सिसि रमेश अग्रवाल, चियर पर्सन  विजया औझैया लगायतले मन्तव्य व्यक्त गरेका थिए  । कार्यक्रमको सहजिकरण जोन चियर पर्सन बासु तिमल्समीनाले गरेका थिए ।

 

  कार्यक्रममा लायन्स क्लबका एम्बेष्डर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, लायन उमेश साह कानु, रिजन चेयर पर्शन लायन प्रजय हरलालका, जोन चेयर पर्शन लायन रेखा बैद्य, लगायत लायन्स क्लब एरिया २ अन्तरगतका  लायन्स तथा लियो सदस्यहरुको उल्लेखय सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.