logo

बिद्यालयमा मुस्कान सहित बिद्यार्थीको स्वागत

      4/16/2017 गते 00 00 मा प्रकाशित     1249   पटक पढिएको

बीरगंज ३ बैशाख ।बाल विकासदेखि कक्षा १० सम्मका बालबालिकालाई स्कुलमा मुस्कान सहित विद्यार्थी स्वागत तथा विद्यार्थी भर्ना तथा विद्यार्थी टिकाउ अभियान शुरु भएको छ ।
अभियानमा ‘हामी सबैको इच्छा, अनिवार्य, निशुल्क र आधारभूत शिक्षा’ भन्ने मूल नारा तोकिएको छ । अभियान अवधिमा स्कुलमा भर्ना हुन आउने बालबालिकालाई मुस्कान सहित स्वागत गरिने छ ।
आधारभूत शिक्षा अनिवार्य हुने संविधानमा नै उल्लेख गरिएकाले समेत यसपटकको भर्ना अभियान महत्वपुर्ण रहेको छ ।
अभियानले अभिभावकहरुमा सचेतना बढेको बताउछन् जिल्ला शिक्षा कार्यालय पर्साका शिक्षा अधिकारी केदार तिवारी ।
अभियानमा विद्यालय व्यवस्थापन समिति , शिक्षक, अभिभावक, बाल क्लब, सामाजिक सघसंस्थाहरुको सहभागिता रहने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.