logo

आउने चुनावमा मतदाताले रुख चिन्हमा मतदान गर्न पाउने वतावरण बन्छः नेता रुङ्गटा

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक १७ गते ०६: ५३ मा प्रकाशित     447   पटक पढिएको

वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटाले नेपाली कांग्रेसले ०८४ को आम निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन ।

 

पार्टीको क्षेत्रीय समिति १ ले आयोजना गरेको शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता रुङ्गटाले आउने निर्वाचनमा कुनै पार्टी संग गठबन्धन नहुने प्रष्ट पारेका हुन ।

 

उनले पार्टीलाई बलियो बनाउनकालागि र निर्वाचनका मार्फत पार्टीलाई स्थापित गर्न लाग्नु पर्ने बेला आएको बताए । 

May be an image of 1 person and speaker
 संविधान सभा सदस्य  समेत रहेका नेता रुंगटाले मतदाताले आफनौ चुनाव चिन्ह रुखमा मतदान गर्न पाउने बताए ।

 

उनले नेपाली कांग्रेस लामो इतिहास भएको पार्टी हो निकै घाम पानी हावा हुरी झेलेर आएकोले जनताको सुख र दुःखमा पनि संगै रहेको बताए ।  


कार्यक्रमका  मधेश प्रदेशका कृषि तथा भूमि सुधार मंत्री तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मी, बीरगंज महानगरका उप(मेयर ईम्तियाज आलम, प्रवक्ता रमेश पाण्डे, मुस्लिम सङ्घ पर्साका अध्यक्ष हबिब मिया, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, महाधिवेशन प्रतिनिधि ,बुथ सभापति लगायतका नेताहरुले सम्बोधन गरेका थिए।


कार्यक्रम नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंहको अध्यक्षतामा वीरगन्ज( २१ परवानीपुर स्थित ज्ञानसागर एकेडेमीमा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.