logo

सनातन धर्म संस्कृति लाई कमजोर बनाउने योजना असफल बनाउन राप्रपा अध्यक्ष थापाको अपिल

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक २७ गते ०५: ३५ मा प्रकाशित     295   पटक पढिएको

बीरगंज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशमा योजनाबद्ध रुपमा धर्म परिर्वतनको षडयन्त्र भइरहेको भन्दै गम्भिर चिन्ता ब्यक्त गरेका छन । 


मंगलवार बीरगंजमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो चिन्ता ब्यक्त गरेका हुन ।

 

 उनले सनातन धर्म संस्कृति लाई कमजोर बनाउने योजना असफल बनाउन मधेशका जनताकालाई सचेतता पूर्वक लाग्न आग्रह गरे । उनले राप्रपाले सुनसरीको चतराधाम बाट हुलाकी राजमार्ग हुदै जनजागरण अभियान संचालन गर्ने जनाए । 


उनले राज्यको निजामती ,सेना,प्रहरी तथा निजजी क्षेत्रमा समेत तराइ मधेसका जनताको प्रतिनिधित्व समानुपातिक रुपमा सुनिश्चित गर्न आवश्यक रहेको बताए । 


उनले तराई मधेश देशको सबैभन्दा बलियो अंग मेरुदण्डको रुपमा रहेको चर्चा गर्दै अब मधेशलाई आर्थिक, समाजिक राजनीतिक दृस्ठिकोण बाट पनि बलियो क्षेत्रको रुपमा बिकास गर्न राप्रा नेपालले ध्यान दिने बताए । 

उनले मुलुकको राजनीतिको बारेमा चर्चा गर्दै  पहिलो दल र दोस्रो दल मिलेर सरकार बनाउनु विश्वमा समेत कहि नभएको न्दै यसले समाधान भन्दा पनि समस्याको सृजना गर्दै शासन ब्यवस्था  निरंकुशता तर्फ जाने बताए  ।

पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष राजीव पराजुली , पार्टीका अर्का उपाध्यक्ष धिरेन्द्र झा , लगायत राप्रपा नेपालका कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.