logo

स्वयं सेवाको भावले काम गर्न जनमत कार्यकर्तालाई मुख्यमन्त्री सिंहको निर्देश

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ११ गते ०३: १४ मा प्रकाशित     237   पटक पढिएको

वीरगन्ज । मधेश प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंहले आफनो पार्टीका कार्यकतालाई स्वय सेवाको भावले काम गर्न अपिल गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर – १९ स्थित विन्दवासिनीमा जनमत पार्टीको क्षेत्रीय कार्यालयको उद्धघाटन गर्दै यस्तो बताएका हुन । 


मुख्यमंत्री सिंहले संगठन बिस्तार गर्न जनताको सुखदुःखमा स्वयसेवक भएर काम गर्नु पर्ने बिचार ब्यक्त गरे । उनले कार्यकर्तालाई जनताको घरमा छोरी चेलीको बिवाह हुदा र अन्य दुःख सुखमा आफै जानुहोस  स्वयसेवकको रुपमा काम गर्नु होस संगठन प्रति जनताको आकर्षण त्यहीबाट पैदा हुने बताए । 


उनले कार्यकर्तालाई अनुशासन भन्दा बाहिर नजान हिदायत पनि दिए । उनले समाजसेवा मार्फत पार्टीलाई जन जनको वीचमा लाने र आफनो कतब्र्य पुरा गर्ने तर्फ ध्यान दिन सचेत गरे । 

May be an image of 8 people

मुख्यमंत्री सिंहले आजै पोखरियामा रहेको जिल्ला अस्पतालको निरिक्षण गरेका छन । पोखरिया अस्पताललाई प्रादेशीक अस्पतालको रुपमा स्तरबृद्धि गर्नकालागि स्थानीय स्तरबाट भएको पहलमा आफूले् सहयोग गर्ने मुख्यमन्त्री सिंहले प्रतिवद्धता जनाएका छन ।

 

मुख्यमन्त्री सिंहले पोखरिय अस्पतालको स्तरबृद्धिकालागि पनि प्रतिवद्धता जनाएका छन । मुख्यमन्त्री सिंहले आजै पर्सा क्षेत्र नम्बर–४ मा पनि क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् ।

 

पार्टीका दुबै कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ नेतृ रम्भा मिश्र सहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैगरी 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.