logo

बाराको निजगढमा नेकपा एमालेका पुरी बिजयी

 इसीमाना सम्वाददता     २०७९ जेठ ४ गते ०६: ०० मा प्रकाशित     670   पटक पढिएको

निजगढमा गठबन्धनलाई उछिन्दै एमालेका मेयर पदका सुरथ पुरी र उपमेयर पदका सोममाया थिङ (मुना) विजयी भएका छन् । गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल र माओवादी केन्द्रका रविराज दंगाललाई पराजित गर्दै पुरी र थिङ विजयी भएका हुन् ।

 


एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गरे भने गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनालले ८ हजार ८ सय २३ मत प्राप्त गरेका छन् । खनाल निर्वतमान नगरप्रमुख पनि हुन ।


त्यस्तै नेकपा एमालेका उपमेयर पदका उम्मेदवार सोममाया थिङ (मुन्ना) ले ८ हजार ६ सय ५९ मत प्राप्त गरिन भने गठबन्धनका (माओवादी केन्द्र) का रविराज दंगालले ८ हजार ५ सय १८ मत प्राप्त गरेका छन् ।


नेकपा एमालेका मेयर पदका उम्मेदवार पुरीले ६ सय ५२ बढी मतले विजयी भएका हुन् भने उपमेयर पदका उम्मेदार थिङले १ सय ४१ बढी मत प्राप्त गरि भारी मतका साथ विजयी भएका छन् ।

 

त्यस्तै नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा वडा नं. ३, ५, ६,७ र १० वडाहरुमा विजयी भएको छ भने गठबन्धन तर्फबाट वडा नं.१, २, ४, ८, ९, ११, १२ र १३ वडाहरुमा बिजयी भएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.