logo

बाराको परवानीपुर गाउँपालिकामा एमाले बिजयी

 इसीमाना सम्वाददाता     २०७९ जेठ ३ गते ११: ०५ मा प्रकाशित     447   पटक पढिएको

बाराको परवानीपुरमा नेकपा एमाले बिजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले बिजयी भएको हो ।

 


एमालेका नेता राम क्षेत्री पटेल २ हजार ९ सय १७ मत पप्त गरी गाउँपालिकाको अध्यक्षमा बिजयी भएका हुन । उपाध्यक्षमा नेकपा एमाले कि सुगान्धी देवी ३ हजार २ सय ३२ मत ल्याएर निर्वाचित भएकी छन् ।

 

अध्यक्षमा निकटतम प्रतिद्वन्दी रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जगत नारायण महतो २ हजार ४ सय ७४ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका सावित्रीदेवीले २ हजार ३ सय ८७ मत ल्याएर निकटतम प्रतिद्वण्दी बनेकी छिन ।


पाँच वडा रहेको गाउँपालिकामा दुई वडा एमालेले जितेको छ । यस अघि यो गाउँपालिकामा तत्कालीन राजपा बिजयी भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.