logo

जीतपुर सीमरा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार पौडेलको अग्रता

 इसीमाना सम्वाददाता     २०७९ बैशाख ३१ गते ०४: ०० मा प्रकाशित     33   पटक पढिएको

जीतपुर सीमरा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार राजन पौडेलले १ हजार ६८ मत ल्याएर अग्रता कायम गरेका छन । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट नगर प्रमुखका उम्मेदवार सञ्जय साहले भने ७ ुय ८६ मत ल्याएका छन । यसैगरी नेकपा एमालेको तर्फबाट नगर प्रमुखकी उम्मेदवार सररस्वती देवी चौधरीले भने ५ सय ७३ मत प्राप्त गरेकी छिन ।

मेयर र उप–मेयरमा अहिलेसम्म कसले कति मत ल्याए हेर्नुस् ।

वडा नम्बर १

नगर प्रमुख
साझा गठबन्धन राजन पौडेल स् ४५०
नेकपा एमाले सरस्वती देवी चौधरी स् २७३
लोसपा सञ्जय साह स् ०

उप–प्रमुख
साझा गठबन्धन मेघा शाही स् ४४१
नेकपा एमाले भोला अधिकारी स् २८०
लोसपा बिपि मोक्तान स् ०

वडा नम्बर २४
नगर प्रमुख
लोसपा सञ्जय साह स् ७८६
साझा गठबन्धन राजन पौडेल स् ६१८
नेकपा एमाले स् ३००

उप–प्रमुख
साझा गठबन्धन मेघा शाही स् ६८४
लोसपा बिपि मोक्तान स् ५८९
नेकपा एमाले भोला अधिकारी स् ३०३

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

उत्तर कोरियाका पांच उद्योगहरुमा अमेरिकी प्रतिवन्ध

अमेरिकाले उत्तर कोरियाका पांच उद्योगहरुमा प्रतिबंध लगाएको छ । उत्तर कोरियाले अंतरमहाद्वीपीय बैलिस्टिक मिसाइल (आइसीबीएम) समेत विभिन्न मिसाइलको परिक्षण गरेको बिषयलाई लिएर अमेरिकाले यस्तो कदम उठाएको हो ।

भारतमा कोरोना संक्रमणका कारण ५ लाख ब्यक्तिको मृत्य बिश्वभर ५७ लाखले ज्यान गुमाए

भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख भन्दा बढी भएको छ ।

माओवादी आन्दोलनका पेरुभियाली कमाण्डर क.गोन्जालोको निधन

 पेरूको कम्युनिष्ट पार्टी साइनीङ पाथका प्रमुख नेता पेरुको जनवादी क्रान्तिका कमाण्डर अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।

कश्मीरमा अवस्था सामान्य छ भन्ने सरकारी दावी झूठो रहेको पीडीपी अध्यक्ष  मुफ्तीको भनाई

पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्तीले मंगलवार आफूले नजरबन्दमा राखिएको बताएकी छिन ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ ।

पहलको पहलमा दुई महिला सहित २४६ जनाद्वारा रक्तदान

वीरगन्ज कारागारका २२६ जना कैदीबन्दीहरुले रक्तदान गरेका छन् । कारागार भित्रै शनिबार आयोजना गरेको कार्यक्रममा दुईजना महिला सहित २२६ जनाले रक्तदान गरेका हुन् ।

खेलकुद

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।

जीतपुरसिमरा गोल्डकपको उपाधी एनआरटीलाई

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५ /० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.