logo

प्रेस संगठन पर्साको समायोजन सकियो, पुुष ३ गते भेलाको आयोजना गर्ने

      12/14/2019 गते 00 00 मा प्रकाशित     2046   पटक पढिएको

वीरगन्ज, २८ मंसिर । प्रेस संगठन नेपाल पर्साको जिल्ला समितिको आज टुंगो लागेको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको भातृसंगठन प्रेस संगठन नेपाल पर्साको कार्यसमितिको शनिबार टुंगो लागेको हो ।

प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का इन्चार्ज लालबाबु शेषको अध्यक्षतामा बसेको संगठनको बैठकले संयोजक नीरज पिठाकोटे र सहसंयोजक अनुप तिवारी रहने गरी ४१ सदस्यि कमिटी गठन गरेको हो । नव गठित कमिटीको सदस्यहरुमा जितेन्द्र साह, संजिव मिश्र, पुष्प तिमिल्सिना, सफल खतिवडा, राकेश साह, जियालाल साह, आनन्द पटेल, मनोज पटेल, प्रमोद यादव, संतोष पटेल, राजेन्द्र सिंह नेपाली, लक्ष्मी खरेल,

निरञ्जन मिश्र, बिनोद परियार, रुस्तम अलि, ग्यासु मियाँ देवान, अजय चौरसिया, धनन्जय मिश्र, तिवारी यादव, बिकाश साह, धर्मेन्द्र चौरसिया, मुनेशलायो मगर, सुवास राम, सन्नी मण्डल, सुवास आले, कृष्ण मोहन साह, दिपेन्द्र कुमार साह, बिदुर गौतम, समिना रंजितकार, राम मण्डल, अजित भुजेल लगायत ३५ जना रहेका छन् ।

४१ सदस्यीय समितिको थप ६ जना सदस्यहरु पछि थप गर्ने निर्णय भएको छ । त्यसैगरी महेश दासको आध्यक्षतामा १५ सदस्यि सल्लाहकार समिती समेत गठन भएको छ । नवगठित कमिटीको सदस्यहरुमा शत्रुघन नेपाल, गोविबन्द देवकोटा, प्रताप श्रेष्ठ, किरणराज पाण्डे, महेशचन्द्र गौतम, दिपक गौतम, युवराज खडका, जगत राई, सुष्मा शर्मा, बिजय भण्डारी, आशिक अंसारी, रसना ढकाल लगायत रहेका छन् ।

बैठकमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, राघव साह, लेखा समिति सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बंजारा, नेकपा पर्सा जिल्ला संयोजक प्रभु हजरा, सचिव बिजय महतो थारु लगायतको सहभागिता रहेको थियो । बैठकले यहि पुस ३ गते संठनको भेलाको आयोजना गर्ने निर्णय समेत गरेको केन्द्रीय केन्द्रीय सदस्य राघव साहले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.