logo

गठबन्धनको बरैनियमा घरदैलो

      11/12/2017 गते 00 00 मा प्रकाशित     1499   पटक पढिएको


सिमरा, २६ कातिक । बाराको बरैनियामा आईतबार बाम गठबन्धनको बृहत  घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बारा  क्षेत्र  नम्बर ४ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार  देवनारायण  चौधरी प्रदेश सभा सदस्य  पदका उम्मेदवार र बारा क्षेत्र  नम्बर ४  (ख) का   उमेश कुशवाहको सयुक्त रुपमा घरदैलो कार्यक्रम निकालेएको थियोे  । कार्यक्रम बिशिस्ट नेता समग्र  टेडयुनियन  केन्द्रीय  उपध्यक्ष अमृतलाल श्रेष्ठ , जिल्ला   माओबादी  क्षेत्र  नम्बर  ४ ( ख ) को सँयोजक ब्रिजकिशोर कुशावाह , पुर्व क्षत्रिय  अध्यक्ष  राम क्षेत्री पटेल, युवा किसान २ नम्बर  प्रदेश  उपध्यक्ष  उमेश गुप्ता,,  क्षेत्र नम्बर ४  प्रदेश ९ख० ईन्जार लवकुश  बैठा, बारा जिल्ला खेलकुद विकाश समिति पुर्व अध्यक्ष मनिर मियाँ ,नेपाल खेलकुद महासँग  क्षेत्र नम्बर ४ अध्यक्ष  मनोज कुमार शाह,   लगायत सयौंको सख्यामा  घरदैलो कार्यक्रमा उपस्थिति  रहेको   थियो   ।

 

यसैगरी बारा जिल्लाको बिश्रमपुर  गाउँपालाका  वडा २ मा बाम  गठबन्धनको   घरदैलो कार्यक्रम  सम्पन्न गरेको छ । वडा २ का बरैनिया, छतवा, गोडसहन, खेखारीय लगायत टोलमा घरदैलो कार्यक्रम गरेको युवा नेता फैज आलम अंसारीले जानकारी दिएका छन् । बारा जिल्ला क्षेत्र  नम्बर ४ का प्रतिनिधि सभा पदका उम्मेदवार  देवनारायण  चौधरी र क्षेत्र नम्बर ४  प्रदेश ९ ख० उम्मेदवार  उमेश कुशावाहाको सयुक्तमा घरदैलो निकालिएको थियो । घरदैलो कार्यक्रममा युवा नेता २ प्रदेश  सदस्य उमेश गुप्ता, समग्र ट्रेडयुनियनका केन्द्रीय उपध्यक्ष अमृतलाल क्षेष्ठ, नेकपा एमाले जिल्ला सदस्य राजेश गुप्ता, धर्मदेव यादव, पुर्व क्षेत्रीय अध्यक्ष  रामक्षेत्री पटेल,  नेकपा माओबादी केन्द्रका जुबेर अली, क्षेत्र नम्बर ४ ९ ख० ईन्र्चाज लवकुश बैठा, सरोज शाह, ब्रिजकिशोर कुशावाहा लगाएत बाम गठबन्धनका कार्यकर्ताहरुकको उपस्थिति रहेको  थियो ।

 

यसैबीच बारा नेकपा एमाले र माओवादि केन्द्र सम्मिलित बाम गठबन्धनको संयुक्त भेला सोमबार बाराको क्षेत्र नम्बर ४ (क) स्तीय भेला सिमरामा हुने भएको छ । भेलाको सम्पुर्ण तैयारी पुरा भएको एमाले एमाले बाराका प्रचार विभाग प्रमुख एवम बारा क्षेत्र नम्बर ४ का संयोजक पौडेलले जानकारी दिएका छन् । भेलमा नेकपा एमाले र माओवादि केन्द्रका जिल्ला कमिटि सदस्यहरु क्षेत्र तथा नगर सदस्यहरु, वडा कमिटिका सदस्यहरु, स्थानिय तहमा वडा तहमा निर्वाचित र उमेदवार रहेका साथै अगुवा कार्यकर्ताहरुको सहभागिता रहने एमाले बाराका प्रचार विभाग प्रमुख एवम बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेलले जानकारी दिए । भेला सिमराको थानिमाई बन समुहको प्रणमा हुने र कार्यक्रम बिहान ११ बजे आयोजना गरीएको जानकारी गराइएको छ । भेलामा दुवै पार्टिका केन्द्रिय तहका नेताहरुले प्रशिक्षण समेत दिने कार्यक्रम रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.