logo

शहीद पिताको आव्हान रुखमा मतदान 

      11/11/2017 गते 00 00 मा प्रकाशित     1616   पटक पढिएको

बीरगंज २५ कार्तिक ।
शहीदको भावना विपरित र आफनो व्यक्तिगत स्वार्थ पुरा गर्न मधेशी दलका नेताहरुले राजनितिक गरिरहेको छन । उनीहरु प्रति यस्तो गम्भिर आरोप अरुले नभइ मधेश आन्दोलनका शहीद दिलीप चौसियाका पिता दिनानाथ चौरसियाले लगाएका हुन ।  चौरसियाले काग्रेसले नै मधेश र मधेशीको हकअधिकार दिलाई मुलुकलाई विकासको दिशा तर्फ लैजान सक्ने प्रष्ट पारे । 

स्थानीय तहको चुनावको बेला उम्मेदवारी चयनमा शहीद र उनको परिवारको अपमान गरिएको भन्दै चौरसियाले संघीय समाजवादी फोरम परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

भदौ १६ गते जगन्नाथपुर आयोजीत एक कार्यक्रममा उनले आफनो छोरो मधेश र मधेशी जनताको हितका निम्ति शहीद भएकोमा गर्व गरे तर त्यो शाहदतलाई पैसामा साटिएको भन्दै चिन्ता ब्यक्त गरे । उनले त्यतीबेलै फोरम परित्याग गरेर नेपाली कांग्रेसकालागि मत माग्न शुरु गरेका थिए । अहिले पनि चौरसिया रुखमा मात माग्न सक्रिय भएका छन । शनिवार चौरसियाकै अगुवाईमा जगरनाथपुरमा घरदैलो भएको छ ।  

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी अनिल रुगटा, पर्सा क्षेत्र नम्बर १ कै “क” बाट काग्रेसका प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाकी उप मेयर तथा काग्रेसका महिला नेतृ शान्ति कार्की, क्षेत्रिय सभापति अरबिन्द गुप्ता, नेता महमद साहबुदिन, नेवि संघका दिलिप कार्की लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.