logo

पर्साका कुशवाहा अमेरिकामा राज्य कमिटीमा मनोनीत

      9/16/2017 गते 00 00 मा प्रकाशित     1910   पटक पढिएको

अमेरिका ३१ बोस्टन ।
नेपाली  प्रबासी  मन्च म्यासाच्युसेस् राज्य कमिटीको  पाँचौ  बैठकले  अजय कुशवाहालाई राज्य कमिटीको सदस्यमा चयन गरेको छ ।    मन्चका केन्द्रिय सदस्य भीम  प्रकाश ओलीको  प्रमुख आतिथ्यता, पूर्व  केन्द्रिय  सदस्य लीला राउत,पूर्व  राज्य  कमिटी  अध्यक्ष  नवराज  दाहालको को उपस्थितिमा र कमिटीका  अध्यक्ष राजकुमार थापाको अध्यक्ष्यतामा बसेको बैठकले मनोनयनको निर्णय गरेको हो ।  

बैठकले राज्य  कमिटीले बिजया दशमी, दीपावली एबम् छठ पर्बको सन्दर्भमा अक्टोबर ९ तारिखमा  बोस्टन स्थित हिमालय बिस्ट्रो रेस्टुरेन्टमा शुभकामना  एबम्  रात्रीभोजको आयोजना गर्ने निर्णय  गरेको छ ।
 
राज्य कमिटी अन्र्तगतका सदस्यता नविकरण गराउन बाँकी सदस्यहरुलाई आग्रह गर्ने  र केन्द्रीय एवं राज्य कमिटीका सबै अगुवाहरुको पहलमा यो वर्ष सदस्यता बृद्धि ५० जना पु¥याउने बैठकले निर्णय गरेको राज्य कमिटी सदस्य अजय कुशवाहाले जनाएका छन । 
 दीपावली  एबम्  भाईटिकाको सन्दर्भमा  अक्टोबर  २० तारिकमा  हिल रोड, बेल्मन्टको हलमा  देउसीभैलो कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमको सम्योजन मन्चका  पूर्व केन्द्रिय  सद्स्य  लीला राउत र राज्य  कोषाध्यक्ष  जाल प्रसाद घिमिरेले गर्ने निर्णय  बैठकले गरेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.