logo

फोरमको नगरस्तरीय युवा कार्यकर्ता भेला समपन्न

      8/5/2017 गते 00 00 मा प्रकाशित     1545   पटक पढिएको

वीरगन्ज, २१साउन । समाजवादी युवा फोरम नेपाल वीरगन्ज महानगरको अगुवा युवा कार्यक्रता भेला शनिवार सम्पन्न भएको छ । वीरगन्ज स्थित वर्णवाल धर्मशालामा आज युवा फोरमका महानगर अध्यक्ष सद्दाम हुसेनको अध्यक्षता भेला सम्पन्न भएको हो । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि करिमा वेगम,वैकल्पिक केन्द्रिय सदस्य फोरोज मन्सुर, तराई मधेस प्रदेश सचिव सलौदीन अहमद तराई मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरवागी पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादव, ,  नगर अध्यक्ष मुकेश द्विवेदी, उपाध्यक्ष दोय शेख,रूषतम, घनशयाम गुप्ता, युवा फोरम नेपालका जिल्ला अधयक्ष शेख़ जलसुदिन, कोषाध्यक्ष असलम आलमको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम समापन भएको छ । 
     
कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला अधयक्ष प्रदीप यादवले मधेस आन्दोलनको उपलब्धि बचाउन सबै युवाहरूले एकबद्ध भई मसाल चुनाव चिन्हमा छाप लगाएर जिताउन आग्रह गरेका थिए ।  उनले  मसाल चुनाव चिन्हमा छाप लगाएर मधेश बिरोधीलाई जवाब दिनु पर्ने बताए ।  विजय सरावगीले चुनाव लाई पनि संघर्षको रूपमा लिन अनुरोध गरेका थिए । उनले  युवा मार्फत मात्र परिवर्तन सम्भव भएको बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.