logo

निर्वाचनका सुरक्षाका बारेमा छलफल

      5/12/2017 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

काठमाडौ २९ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको सुरक्षा व्यवस्थाको तयारीका सम्बन्धमा आज गृह सचिव लोकदर्शन रेग्मीसंँग छलफल गरेको छ ।


सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाचन शान्तिपूर्ण तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहसचिव रेग्मीलाई आग्रह गर्दै मतदाताहरू सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुन सके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने बताउनुभयो ।

गृहसचिव रेग्मीले निर्वाचन सुरक्षा व्यवस्था मानवाधिकारको प्रत्याभूति हुने ढङ्गबाट गरिएको स्पष्ट गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.