logo

कांग्रेस एमाले र राप्रपा संघीयता बिरोधी ः नेता यादव

      5/4/2017 गते 00 00 मा प्रकाशित     1514   पटक पढिएको

बीरगज २१ बैशाख 
नेपाल संघिय समाजवादि पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले अहिले एमाले , कांग्रेस र राप्रपाले संघियता सहज ढंगले स्विकार गर्न नसकेको आरोप लगाएका छन । पर्सा जिल्लाको क्षेत्र न घ को बरवा टोलमा आयोजीत भेलालाई सम्बोधन गर्दै उनले  संघियताले देश टुक्रयाउछ भन्ने अज्ञात डरले उनीहरु ग्रसित रहेको तर्क राखेका थिए । एमाले , कांग्रेस र राप्रपा पंक्तीको झुकाव अहिले प्रदेश भन्दा बढी स्थानिय तहमा बढी केन्द्रीत रहेको भन्दै उनले वर्गहिन समाजको स्थापनामा  सत्ताधारी गठबन्धन अवरोधक बनेको बताए ।  । संबोधन कै क्रममा उनले भने यि राजनितीक दलहरू पुर्ण रूपमा मधेशी जनताको अधिकार र पहिचान संग न जोडिने साबित हुदै गएको प्रष्ट छ । उनले  अहिले यि पार्टीहरू सत्ताको राजनैतिक र विकासको दुरूपयोग र हस्तक्षेप गरि जनताको स्वास्थ्य , योजनाको दुरूपयोग र चन्दा कमिसनको खेलमा लागेर आर्थिक तथा नितीगत भ्रष्टाचारमा लागेर चुनाव खर्च उठाउनेकाममा लागेको बताए । उनले , कार्यकर्ता पाल्ने र गाँउ गाँउमा झगडा लगाउने काम गरेको उनले आरोप लगाए । उनले सामन्तवादी अर्थ र समाजिक राजनैतिक ब्यबस्थामा हुर्के बढेका नेपालका राजनितीक दल जति सुकै प्रजातान्त्रवादी बने पनि लोकतंत्रवादी र प्रगतिशिल दावी गरे पनि यी राजनितीक दलहरूको शासकिए मनोबिज्ञान बाट मधेशका जनताले मुक्ति न पाउने उनको तर्क थियो । सुर्य राम को अध्यक्षता सम्पन कार्यक्रममा दिप नारायण रौनियारले कार्यक्रमलाई संबोधन गर्दै उनले भने जनतालाई दमन गर्ने कोहीलाई न छोडने र इटको जवाफ पत्थरले दिने बताए फैयाज अहमद , महेन्द्र यादव , बालेश्वर चौधरी , अजय यादव , अयोध्या राम ले पनि आ आफ्ना बिचार राखेका थिए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग नेपाल संघीय समाजवादी पार्टीमा सयौ को संख्यामा प्रवेश गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.