logo

धोबिनी गाउँपालिकामा नयाँ शक्ति 

      4/30/2017 गते 00 00 मा प्रकाशित     1509   पटक पढिएको

आइतबार पर्साको धोबिनी गाउँपालिकामा नयाँ शक्ति पार्टी नेपालले राखेको एउटा कार्यक्रममा स्थानियले आपेक्षा भन्दा बढी संख्यामा उपस्थिती जनाए पछि पार्टीले आगामी निर्वाचनमा बर्चश्व स्थापीत गर्ने संकेत देखिएको जनाएको छ । उत्साहजनक सहभागिताबिच भएको कार्यक्रममा धोबिनी गाउँ पालिकाको वडा नं ५ धोबिनी टोलमा प्रभु प्रसादको अध्यक्षतामा ६६ सदस्यी वडा कमिटि गठन भएको छ । 
सो कार्यक्रम नयाँ शक्ति पार्टी नेपाल पर्साको संयोजक बलिराम साहको प्रमुख आथित्य तथा पाटीर्का संधिय परिसद सदस्यहरु श्री योगेन्द्र प्रसाद साह, मुकेश दुवेदी, तबरेज अहमद, बिरेन्द्र साह, युवा नेता फैयाज समानी बिधार्थी नेता पुल्कित पटेल लगायत नेता कार्यकर्ताको उपस्तिथी थियो । कार्यक्रममा संयोजक साहले देशको समृद्धी र बिकासको लक्ष्य लिएर अगाडी बढेको बताउदै जनताका मुलभुत समस्याहरुमा साँथ दिने किसिमले काम गर्न कार्यकर्ताहरुलाई अह्वान गरे । समितिका सदस्यहरुमा जाहागीर अंसारी, हैदर अली, सुरेश साह कानु, मुस्तुफा अंसारी, अबुलैस अंसारी, अरमान मिया धोबी, सुवास चौधुरी,अहमद मियाँ, सनेश बैठा, ढोणा साहलगायतको समिति चयन गरिएको छ । कार्यक्रमको संचालन नयाँ शक्ति पार्टीका जिल्ला सदस्य रामबाबु साहले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.