Sunday, 8 June 2025, 1:52:15 am

देशभर सात हजार ९ सय ८९ जना कोराना संक्रमित निको भए

      5/19/2021 गते 00 00 मा प्रकाशित     748   पटक पढिएको

पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्।

योसँगैँ नेपालमा हालसम्म  तीन लाख ६० हजार ४ सय १३ जना संक्रमित निको भईसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ९ जना व्यक्ति संक्रमित पुष्टि भएका ह्न्।२४६ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर   ८ सय ४४ जना क्वारेन्टाइन्टमा रहेका छन्। देश भर सक्रिय संक्रमितको सख्ंया  एक लाख २२ हजार ७ सय २ पुगेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु