logo

मधेसमा रहको सामन्तले मधेशीहरुलाई शोषण गरेका छन — एमाले नेता यादब

      8/5/2017 गते 00 00 मा प्रकाशित     1399   पटक पढिएको

बारा, २१ साउन ।
नेकपा एमाले बाराले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गरेर जिल्लाका १५ वटै स्थानीय तहमा कार्यकर्ता भेला, प्रशिक्षण तथा जन भेलाको आयोजना गरेको छ । यसै क्रममा  एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)ले नितनपुरमा श्रमिक सभाको सम्पन्न गरेको छ । सभालाइ सम्बोधन गदै एमाले केन्द्रिय सदस्य तथा सांसद लालबाबु यादबले मधेसमा रहका सामन्तले यहांका मधेशीहरुलाई शोषण गरेको दाबि गरे । उनले  यहांका मसिहा भनाउदाहरुले आफनो स्वार्थकालागि शोषित,पिडीत र गरीब जनतालाइ भ्रममा पार्ने काम मात्र गरेको भन्दै तराइ मधेसमा उत्पिडनमा रहेका जनताको मुक्तिकालागि एमाले सधै लडिरहेको बताए ।
एक अर्केा प्रसंगमा माओवादीले फेरि समग्र मधेश र एक प्रदेशको मुद्धा व्युताउने र अंगीकृत नागरिकलाई कार्यकारी बनाउने विवादास्पद एजेन्डा अघि सार्न खोजेको भन्दै सबैलाई सचेत रहन आग्रह गरे । मधेशलाई स्रोतसाधनबिहिन बनाउने अनि पूर्वपश्चिम एउटै प्रदेश बनाएर जनतालाई अधिकार दिन होइन, दुख दिन र दिग्भ्रमित बनाउने चाहनाले यस्तो काम गरेको उनले प्रष्ट पारे ।  एमाले कुनै हालतमा बहुराष्ट्रियता स्वीकार्दैन नेता यादवले भने अमेरिका र भारतभन्दा लामो राष्ट्रियताको इतिहासलाई सम्मान गर्दै बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक अवस्थालाई सम्मान गर्दै एमाले अघि बढछ  । 
जिफण्ट प्रदेस नम्बर २ कि संयोजक मन्ज ुथापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य दिनेश राई एमाले बारा अध्यक्ष सुन्दर विक, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल,जिल्ला सचिवालय सदस्यहरु कमलेस झा,बिध्या थापा,समग्र उधोग ट्रेड युनियनका उपाध्यक्ष अमृतलाल श्रेष्ट,महासचिब आनन्द थामि,एमाले जितपुर सिमराका अध्यक्ष कृष्ण खनाल,तरक चिमोरिया,अमर यादब,संजय पटेल  गीता भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए  । 


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.