logo

सहमतिको नाममा सरकारले भ्रम छर्ने काम गरेको छ : श्रीवास्तव

      4/11/2017 गते 00 00 मा प्रकाशित     1274   पटक पढिएको

 

बीरगंज २९ चैत । तराई मधेश पार्टीका प्रवक्ता बिमल श्रीवास्तवले संविधान संशोधन नभए आफनो पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताएका छन । उनले मधेश केन्द्रीत दलले जनताको अधिकारको पक्षमा राखेका माग पुरा नभई हुने चुनावको कुनै अर्थ नुहने भएकोले आफनो पार्टीले चुनवा बहिष्कार गर्ने बताएका छन । प्रवक्ता श्रीवास्त्वले आज बीरगंजमा आफनै निवासमा संचारकर्मीहरुसंग कुरा गर्दै अहिले सरकारले ल्याउन लागेको सम्बिधान संशोधनको प्रस्तावप्रति पनि उहाँले असन्तुष्टी जनाउनु भयो ।

हामीहरुसंग छलफल भएको छैन सरकारले मलाग्दो तरिकाले ल्याएको संशोधन प्रस्ताव आफूहरुकोलागि मान्य नभएको उहाँले खुलासा गर्नु भयो । सरकारले आफना मागहरु सम्बोधन गरेर चुनवाको बतावरण बनाए आफनो दल निर्वाचनमा सहभागी हुने उहाँले बताउनु भयो । अहिलेको सरकारको क्रियाकलापप्रति टिप्पणी गर्दै प्रवक्ता श्रीवास्तवले क्याविनेट बैठकमा गृहमंत्री नजानुले प्रधानमंत्रीको लाचारीलाई प्रष्ट पारेको बताउनु भयो । उहाँले सकारको काम देश र जनताप्रति जवाफदेह नरहेको भन्दै प्रशासनीक संरचनाहरुमा भएको हस्तक्षेपको आलोचना गर्नु भयो । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम झा जिल्ला सचिव चन्दन मिश्रलगायतका नेतहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.