logo

पर्सा महासंघमा पूनः बन्जारा

      3/1/2017 गते 00 00 मा प्रकाशित     1528   पटक पढिएको

बीरगंज १८ फागुण । नेपाल पत्रकार महासंघ पर्सा शाखाको एघारौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः श्याम बन्जारा निर्वाचित भएका छन  । बन्जाराले ६७ मत प्राप्त गरे भने उनका निकटत्तम प्रतिद्वन्दी अशोक तिवारीले ४७ मत प्राप्त पाएका थिए । त्यसैगरी उपाध्यक्षमा अनुप तिवारी महिला उपाध्यक्षमा मायामितु न्यौपाने, सचिवमा युवराज खडका, सह सचिवमा निलिमा पौडेल, समावेशी सहसचिवमा आर.के.पटेल, र कोषध्यक्षमा भुषण यादव, बिजयी भएका छन । त्यस्तै सदस्यहरुमा महिलामा सुष्मा शर्मा, खुला तर्फ सञ्जीव मिश्र, मनोजकुमार पटेल, पुष्पराज तिमिल्सिना, प्रणय कुमार साह, सफल खतिवडा, जियालाल साह, अमित अग्रवाल बिजयी भएका छन ।  १७ बिनोद परियार दलीत बाट र जनजातीबाट पुष्पघलान निर्विरोध भएका छन । । यस्तै अधिवशेनले चयन गर्ने १२ जना केन्द्रीय सभासदमा केसी लामिछान, शत्रुघन नेपाल, महेश दास,े, गोविन्द देवकोटा, लालबाबु शेख, महेशचन्द्र गौतम, दिपेन्द्र चौहान रध्रुव साह विजयी भएका छन । रसना ढकाल लक्ष्मी खरेल र सीमा श्रीवास्तव भने निर्विराध भएका हुन । यसैगरी तुलसी भण्डारी र रितेश त्रिपाठीको बराबर मत आएकोमा गोला प्रथाबाट निर्णय लिइदा बिजय भण्डारी निर्वाचित भएका छन । यसैगरी प्रदेश सभासदमा बृजलाल पासवान, कृष्णउदास खनाल, छठु साह तेली, सुरेश विडारी, जितेन्द्र कुमार साह, विरेन्द्र साह हिटलर, शिवशंकर साह, जगत राइ, प्रताप श्रेष्ठ, शशि विचित्र, निरन्जन मिश्र, विरेन्द्र कुमार साह, प्रकाश तिवारी, कन्हैयाह गुप्ता, उदय दास थारु विजयी भएका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.