logo

 नयाँ वर्षको सौगात सीमरामा सडक खाना महोत्सब 

      3/24/2017 गते 00 00 मा प्रकाशित     1691   पटक पढिएको

सीमरा ११ चैत ।
सडकमै खाऔ सडकमै रमाऔ’ भन्ने नारा सहीत होटल ब्याबसायी संघ सिमराले ‘बारा सडक खाना महोत्सब’ गर्ने भएको छ ।
नया बर्षलाई स्बागत गर्दै संघले चैत्र ३१ गते देखी बैसाख २ गते सम्म सिमरा एयरर्पोट रोडमा तिन दिने सडक खाना महोत्सब गर्न लागेको हो ।
महोत्सब सफल बनाउन जिल्ला भरका होटल ब्याबसायी सहितको सर्बपक्षीय सहभागीता रहने गरी सिमरामा भएको भेलाले १२ उपसमीतीहरु गठन गरेको संघका अध्यक्ष मोहन सर्माले बताउनुभयो ।
उपसमीतीको सल्लाहकार समितिमा सुन्दर बिश्बकर्मा, शोभाकर पराजुली, डाक्टर कृष्ण पौडेल, शोभा कार्की रहनु भएको छ भने आर्थिक ब्यबस्थापन उपसमितिमा महोत्सबका संयोजक मोहन शर्मा, मुकुन्द बहादुर क्षेत्री, माधब त्रिपाठी र पंकज गुप्ता रहेका छन । त्यसै गरी संचारक्षेत्रको संचार उपसमितिमा प्रकाश लम्साललाई संयोजकको जिम्मेबारी तोकीएको छ । 
सोही भेलाले उपसमीतीकै मंच ब्यबस्थापनमा रमेश थापा, कलाकार ब्यबस्थापनमा  शालीकराम अधिकारी, झांकी सांस्कृतिकमा नबराज न्यौपाने, स्बयंसेबक ब्यबस्थापनमा अमन लामा, प्रचार प्रसारमा राजदास श्रेष्ठ, बजार सजाबटमा रामचन्द्र लामा, अथिति सत्कारमा मीरा थापा र सचिबालय समितिमा दिनेश पन्त संयोजक रहने गरी जिम्मेबारी दिएको होटल ब्याबसायी संघ बाराले जनाएको छ । 
प्रत्येक दिन संगीतमै रमेर बिभिन्न परीकारका खानेकुरा आम मानिसमा पसक्ने लक्ष्यका साथ संघले महोत्सबको आयोजना गर्न थालेको हो । खानाको बिभिन्न परिकार र जिल्लामा रहेका होटलहरुले आ आफनो फरक स्बाद महोत्सबमा प्रस्तुत गर्ने छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.