logo

सशस्त्र प्रहरी बलद्वारा अन्दाजी ४५ क्यु.फिट सालको काठ बरामद

      २०८३ जेठ २४ गते ०६: १० मा प्रकाशित     233   पटक पढिएको

वीरगंज । सशस्त्र प्रहरी बलका् गस्ती टोलीले राष्ट्रिय बनबाट अवैध रुपमा कटान गरि निकासी गरिरहेको साइकील सहित  ४५ क्यूफिट गोलीया काठ बरामद गरेको छ । 

 


वीरगञ्ज महानगरपालिका–३१ स्थित मिलनचोकको उत्तरतर्फ रहेको फुटबल ग्राउण्ड क्षेत्रबाट सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको गाडी मोबाइल टोली तथा सब डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले काठ बरामद गरेको ,  सशस्त्र प्रहरी बल १३ नमबर हेडक्वार्टरका सूचना अधिकारी डिएसपी मोहन राज निरौलाले जानकारी दिए ।


संयुक्त टोलीलाई देख्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडी फरार भएका थिए। बरामद काठ तथा साइकल आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.