प्याब्सन पर्साको आयोजनामा भईरहेको प्याब्सन जुनियर फुटबल नकआउट टुर्नामेन्टमा मनकामना मावि र मुनलाईट मावि विजयी भएका छन् ।
नेपाल बुद्धिचाल संघको केन्द्रीय वैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले संघको सातौं वार्षिक साधारण सभा तथा अधिवेशन यहि आउँदो चैत २८ र २९ गते पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को एक भब्य समारोहका वीच राष्ट्रपती बिद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ औपचारिक उद्घाटन गर्नु भयो ।
वीरगन्जमा शनिवार आयोजित अन्तरदेशीय म्याराथनको उपाधि अनिलकुमार साहले जितेका छन्।
पर्सा वडिविडिङ एण्ड फिटनेस एसोसिएसन ,पर्सा र फिटनेस स्टुडियो नेपाल काठमाडौंको आयोजनामा बीरगन्जमा पहिलो पटक प्रथम रेम्वो कलासिक वडिविडिङ एण्ड मेन फिजिक्स च्याम्पियन प्रतियोगिता हुने भएको छ
कुस्तीखेलको विकास तथा खेलाडीहरुको मनोबललाई प्रोतसाहित गर्न महानगरपालिकाले कुस्ती खेलाडीहरुलाई पोशाक प्रदान गरेको छ
यूएईबिरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ
सिमरामा जारी दशौँ सिमरा गोल्डकपको उपाधी जित्दै रुस्लान थ्रिस्टार क्लबले इतिहास रचेको छ
रुस्लान थ्रिस्टार क्लव बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ
विभागिय टिम नेपाल पुलिसलाई स्तव्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ
विभागीय टिम त्रिभुवन आर्मी क्लब सीमरा गोल्डकपको दशौं संस्करणकोे सेमिफाइनलमा प्रवेश गरेको छ
विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो विशाल स्मृति गोल्डकपकोे उपाधि उचालेको छ
पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ
त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ
हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ
वीरगञ्जमा जारी विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा ११ ४–२ ले विजयी भएको छ ।
भरत खवासको ह्याट्रिकसँगै दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा आर्मी विजयी भएको छ
प्रदेश २ मा राष्ट्रिय जनता पार्टीका सचेतक रहेका परमेश्वर साहलाई सोही पार्टीका एक केन्द्रीय सदस्यले कुटपीट गरेका छन
वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगरपालिकाले छिटै मेयरकप क्रिकेट प्रतियोगिता गराउने प्रतिवद्धता व्यक्तगरेका छन
५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार राशीको बिशाल गोल्ड कप फुटबल प्रतियोगिता दोश्रो संस्करण वीरगंजमा हुने भएको छ