logo

दोश्रो निर्मल गोल्डकपमा  सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी

      11/4/2020 गते 00 00 मा प्रकाशित     2096   पटक पढिएको

ठोरी गाउँपालिकाको वडा नं ४ निर्मलवस्तीमा जारी दोश्रो  निर्मल गोल्डकप अन्तरगत आजका खेलहरुमा सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी भएका छ्न । 


आजको पहिलो खेल अन्तरगत बनशक्ती युवा क्लब ठोरी र सुवर्णपुर युवा क्लब सुवर्णपुर रहेको भएपनी ठोरीको टीम समयानुसार मैदानमा उपस्थित नभएको कारण नेट गोल मार्फत सुवर्णपुर बिजयी भएको आयोजक निर्मल युवा क्लबले जनाएको छ ।

 

त्यसैगरी आजै भएको दोश्रो खेल अन्तरगत अमृत युवा क्लब सुन्दरबस्ती ठोरी र महादेबपाटी युवा क्लब जीराभवानी बीच भएको खेलमा निर्धारित ९० मिनेटको समयमा कुनै पनि टीमका तर्फबाट गोल हुन सकेन ।

 

अन्त्यन्तै रोमान्चक प्रतिस्पर्धा भएको आजको खेलमा पहिलो हाफमा महादेवपाटीका खेलाडीहरुले कलात्मक प्रदर्शन गर्दै खेल प्रस्तुत गरेका थिए । प्रर्दशन राम्रो भएपनी गोल गर्न भने सकेका थिएनन। दोश्रो हाफमा फेरि ठोरीका खेलाडीहरुले राम्रो प्रदर्शन गरेपनी गोल भने हुन सकेको थिएन । आजको खेलमा महादेवपाटी टीमका राज उराव मेन अफ द म्याच घोषित भएका थिए ।


९० मिनेटको खेलको समाप्ति पछि ट्राइ ब्रेकरको माध्यम बाट  ठोरी बिजयी भएको छ । ट्राइब्रेकरमा ४ ३ गोल अन्तरले ठोरी सुन्दरबस्ती बिजयी भएको  समितिका अध्यक्ष हिरा श्रेष्ठले बताउनु भयो । 


यसैबिच भोलि हुने पहिलो खेल युवा हरियाली क्लब ठोरी र चौतारी युवा क्लब गडुवालाइन बिच हुनेछ भने दोश्रो खेल बुद्धनगर युथ क्लब बुद्धनगर र निर्मल समाज युथ क्लब मिलचोक बिच हुने श्रेष्ठले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.