logo

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

      1/31/2021 गते 00 00 मा प्रकाशित     2032   पटक पढिएको

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।
 बीरगंज यूनाईटेड र जिल्ला फूटबल संघ बारालाई ० ( २ गोलले जित हासिल गरेको हो। पहिलो  हाफमा अगाडि  बीरगंजका जर्सी नं १४ का कृपा चौधरीले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए।

 

दोस्रो हाफमा बीरगंजका जर्सी नं १२ चतुर्धन चौधरीले अर्को गोल गरी बिजय सुनिश्चित गरेका थिए। आजको खेलमा जिल्ला फूटबल संघ बाराको जर्सी नं ११  का देवमणी चौधरी मैन अफ दि म्याच घोषित भएका थिए।

 

 
भोलीको खेल आयोजक संस्था समता समाज नेपाल निचुटा पर्सा र गढी माई यूथ एकाडेमी अपौनी पर्सा बीच हुने आयोजक संस्थाले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.