logo

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।

२०८१ भदौ १६

राष्ट्रिय फोटो पत्रकारिता दिवस , मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजयी

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लब विजयी भएको छ ।

२०८१ बैशाख १३

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

२०८१ बैशाख १

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

२०८० चैत १६

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

२०८० चैत १०

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।

२०८० चैत ८

एनआई कप क्रिकेट प्रतियोगितामा सेन्जेभियर्स र वीरगञ्ज पब्लिक कलेज बिजयी

वीरगञ्ज । बीरगंजमा जारी नेशनल ईन्फोटेक (एनआई)कप अन्तर्गत आज भएको दोस्रो खेलमा वीरगञ्जको सेन्जेभियर्स स्लकू विजयी भएको छ । टस जितेर सेन्जेभियर्स स्कूलले ब्याटिंग रोजेको थियो ।

२०८० पौष २८

सिमरामा मदन-आश्रीत राष्ट्रीय क्रिकेट प्रतियोगिताको आयोजना हुने

नेकपा एमाले निकट नेपाल खेलकुद महासङले माघको पहिलो हप्ता बाट सिमरामा मदन-आश्रीत स्मृती राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

२०८० मंसिर २९

बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने, खेलका माध्यमले पर्यटनको प्रवद्र्धन गरिने

बीरगंज । पर्सा क्रिकेट संघको आयोजनामा बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रो क्लब च्याम्पियनसीपको दोश्रो संस्करणको रुपमा बीरगंजमा प्रतियोगिता संचालन हुने संघले सोमवार बीरगंजको होटेल भिषूवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

२०८० मंसिर ४

पुलीसले आर्मी हरायो, प्रथम वीरगन्ज गोल्डकपको उपाधीमा नेपाल पुलीसको कब्जा

वीरगञ्ज । नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको उपाधी उचालेको छ । आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।

२०८० कार्तिक २५

प्रथम बीरगंज गोल्डकप फूटवल प्रतियोगिताको फाइनल शनिवार पुलीस र आर्मीको बिभागीय टिम भिड्ने

बीरगंज । त्रिभूवन आर्मी क्लब प्रथम बीरगंज गोल्डकप फूटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबलाई १-० ले हराउदै आर्मीले फाइलनमा स्थान सुरक्षीत बनाएको हो ।

२०८० कार्तिक २३

नेपाल पुलिस क्लब ,प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो

 वीरगञ्ज । आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई सडन डेथमा स्तब्ध पार्दै नेपाल पुलिस क्लब “प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता – २०८०” को फाइनलमा प्रवेश गरेको छ ।

२०८० कार्तिक २२

त्रिभुवन आर्मी क्लब बीरगंजमा जारी वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश

वीरगञ्ज । त्रिभुवन आर्मी क्लब बीरगंजमा जारी वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेशगरेको छ ।

२०८० कार्तिक २१

प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता,७–१ गोलको फराकिलो अन्तरले पुलिस क्लब बिजयी

वीरगञ्ज । प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो दिनको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । यो बिजय सगै नेपाल पुलीस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

२०८० कार्तिक २०

प्रथम वीरगञ्ज गोल्डकपको दोश्रो दिनको खेलमा सङ्कटा बिजयी,सोमवार नेपाल र भारत भिड्ने

वीरगञ्ज । वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकपको दोश्रो दिनको खेलमा सङ्कटा बिजयी भएको छ । उसले चर्च ब्वाइज युनाइटेडलाई ४ ० शून्य गोल अन्तरले पराजीत गरेको हो ।

२०८० कार्तिक १९

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.