logo

रेडियो वीरगंजको १९ औं वार्षिकउत्सवमा रक्तदान  सम्पन्न  २५ महिला   सहित ३ सय ४१ जनाले गरे रक्तदान

मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १९ औं बर्ष पारगरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

२०७८ मंसिर १८

लोड ट्रेलरले थिचिएर गादी खोलामा एक युवाको ज्यान गयो 

लोड गरिएको ट्रयाकटरले थिचिदा एक युवकको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नं २ रंगपुरका ३४ वर्षिया सबिर खाँको ज्यान गएको हो ।

२०७८ मंसिर १८

कोल्हबीमा निशुल्क आँखा शिविर सम्पन्न , नगरबासीलाई अन्धोपनबाट मुक्त गर्ने मेयर भण्डारीको प्रतिवद्धता

बाराको कोल्हबी नगरपालिका–१ मा आयोजित निःशुल्क आँखा शिविरमा १ सय ३० जनाको आँखा परीक्षण गरिएको छ । आँखा परीक्षण गराएकामध्ये ४४ जनामा मोतिबिन्दु देखा परेको छ ।

२०७८ मंसिर १७

वीरगञ्जको बसडिलवाका २० छात्रालाई साइकल वितरण 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ बसडिलवास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका २० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । 

२०७८ मंसिर १४

बालिका बलात्कार आरोपमा दुई युवा गिरफ्तार

१७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं ७ का रामटोलका २१ वर्षिय बिक्रम पटेल कुर्मीलाई ०७८ १३ गते उनकै घरबाट गिरफ्तार गरेको छ । 

२०७८ मंसिर १४

बलात्कारको  आरोपमा पिडारीगुठीका अन्सारी पक्राउ 

१५ वर्षिय वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिका वडा न. १ पिडारीगुठीका २१ वर्षिय अब्दुल कादिर अन्सारीलाई ०७८ मंसिर ८ गते गिरफ्तार गरेको छ। 

२०७८ मंसिर ९

वीरगन्ज महानगरद्वारा किसानलाई गहुँको बिऊ वितरण 

वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा  गहुँको विऊ वितरण शुरु गरेको छ ।

२०७८ मंसिर २

सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा  पाख्रीन निर्वाचित

  पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा भिम बहादुर पाख्रीन निर्वाचित भएका छन । 

२०७८ कार्तिक ३०

जर्वजस्ती करणीको अरोपमा जिराभवानीका शेख सलाउद्दीन गिरफ्तार

२० वर्षिया महिलालाई जर्वजस्तीक करणी उधोग गरेको आरोपमा प्रहरीले जीराभवानी गाउँपालिका वडा नं. १ बस्ने वर्ष १९ को शेख सलाउद्दीनलाई कार्तिक २६ गते साँझ ६ बजे गिरफ्तार गरेको छ ।

२०७८ कार्तिक २६

रेडक्रस पर्सामा नयाँ नेतृत्वद्वारा पदभार ग्रहण, पहिलो बैठक सम्पन्न 

नेपाल रेडक्रस सोसाइटी पर्सामा नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सभाकक्षमा शुक्रवार आयोजना गरिएको संक्षीप्त कार्यक्रममा नयाँ पदाधिकारीले पदभार ग्रहण गरेका हुन ।

२०७८ कार्तिक २६

पूर्व युवराज्ञी हिमानी शाह घरिडअर्वामा ,गरिन श्रद्धापूर्वक छठीमाताको पूजा आराधना

पूर्व युवराज्ञी हिमानी शाहले  वीरगन्जको घडिअर्वा छठ घाट पुगेर पूजा अर्चना गरेकी छिन ।

२०७८ कार्तिक २४

बीसलाख नेपाली रुपैया सहित ३१ वर्षिय साह पक्राउ

बारामा बीस लाख नेपाली रुपैया सहित प्रहरीले बीरगंजबाट एक जनालाई पक्राउ गरेको छ । 

२०७८ कार्तिक १६

छिपहरमाईका ६० वर्षिय महतो एक किलो गाँजा सहित पक्राउ

छिपहरमाई गाउँपालिका वडा नं २ का ६० वर्षिय रामचन्द्र महतोलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ ।

२०७८ कार्तिक २२

बीरगंजमा शंखधर साख्वाःको सम्झना , नेपाल सम्बतको अवसरमा झाँकी सहितको प्रर्दशन

बीरगंजमा राष्ट्रीय बिभूती शंखधर साख्वाःलाई बिशेष कार्यक्रमका साथ सम्झना गरिएको छ । बि.सं ९३७ मा साख्वाःले गरिव जनताको ऋण मिनाह गरेर नेपाल संबतको शुरुवात गरेका थिए ।

२०७८ कार्तिक १९

तिवाले आन्दोलन, जसका कारण सास्ती उसलाईपनि एसएमएस

तिलावे पुल निर्माण दबाब समुहले  पूल निर्माणको माँग गर्दै देशका प्रधानमंत्री सहितका शिर्ष नेताहरुलाई एसएमएस पठाएको छ । 

२०७८ कार्तिक १७

मोटरसाइकल चोरीको आरोपमा तीन जना पक्राउ 

मोटरसाइकल चोरीमा संलग्नरहेको आरोपमा तीन जनालाई वीरगञ्जबाट चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

२०७८ असोज २३

कुस्ती खेल मधेसको पहिचानः महनगर प्रमुख सरावगी

कुश्ती खेल मधेस र मधेसीको पहिचान भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमारले बताएका छन  ।

२०७८ असोज २१

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट यहाँ नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ ।

२०७८ असोज २०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.