logo

मेला मध्यतराईको साँस्कृति परम्परा हो जोगाउनु पर्छः पूर्वमन्त्री चौरसिया

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १२ गते ०७: ०८ मा प्रकाशित     416   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २६  सुगौली बिर्तामा आयोजना गरिएको बृहत मेला महोत्सवको पूर्व कानूनमन्त्री एव नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले बुधवार एक भब्य कार्यक्रमकावीच उद्घाटन गरेका छन ।

 

 
चौरसियाले मेला मधेशको परम्परागत तथा मौलीक बिषय भएको बताए । उनले मेलामा हुने बिविधताले समाजको एकतालाई कायम राख्ने बताए ।

 

बिगतमा मेलाको जे जस्तो महत्व र सान्दभीकता थियो त्यसमा आजको दिनमा बदलाव आएको उनले चर्चा गरे । उनले मेला भर्ने परम्परालाई सुरक्षीत राख्न आवश्यक रहेकोमा जोड दिए । 


उक्त कार्यक्रमले दीपावली र छठ पर्वको शुभ अवसरमा स्थानीय समुदायलाई एकताबद्ध गर्ने, सांस्कृतिक उत्थान गर्ने र मेलामार्फत सामाजिक मिलाप बढाउने लक्ष्य राखेको आयोजकले बताएका छन्।

 

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेश सभाका साँसद श्याम पटेलले मेलाको आयोजनाले सामाजिक–सांस्कृतिक सम्बन्धलाई मजबुती प्रदान गर्ने बताए ।

 

 स्थानीय विकास र समृद्धिका लागि मिलेर अघि बढौँ उनले भने किसानका उत्पादनको बजारीकरण , सास्कृति परम्पराको जर्गेनामा मेलाको महत्व रहेको उनले बताए ।


छिमेकी, युवा तथा वृद्धजनहरुको उपस्थिति उल्लेखनीय थियो भने मेला अवधिमा मनोरञ्जन, खेलकुद, खानेपिने तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने आयोजक समितिले जनाएको छ।

 

महोत्सव आगामी दिनहरुमा अझ विस्तार हुने गरी कार्यक्रमहरु क्रमशः सञ्चालन गरिने ायोजकले जनाए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभामपति म.शाहबुदिन, वडाध्यक्ष शम्भू मिश्र लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.