logo

बीरगंजका होेटेल ब्यवसायीको  गुहार, होटेल चलाउने वतावरण बनाउ सरकार

      6/25/2021 गते 00 00 मा प्रकाशित     936   पटक पढिएको

कोरोना कहरका कारण थलिएका बीरगंजका होटेल तथा पर्यटन ब्यवसायीहरुले होटेल संचालनको वतावरण बनाईदिन पर्साका प्रमुख जिल्ला अधिकारीसंग माँग गरेका छन ।

 

ब्यसायीले स्वास्थ्य मापदण्डको पालना गरेर होटेल संचालन गर्ने प्रतिवद्धता जनाउदै त्यसकोलागि आवश्यक वतावरण बनाईदिन प्रमुख जिल्ला अधिकारी संग माँग गरेका हुन ।

 

होटेल तथा पर्यटन ब्यवसायी बीरगंजका अध्यक्ष हरिपन्तको नेतृत्वमा गएको ब्यवसायीहरुको टोलीले होटेल तथा पर्यटन ब्यवसाय संचालनमा नल्याउदा करिश १२ सय कर्मचारीको रोजगारी गुम्ने र ब्यवसायी पलायन हुने सम्भावना बढेर गएको बताएको छ । बीरगंजमा साना ठुला गरि ७० वटा होटेल संचालनमा छन । 

 


कोरोना महामारीका कारण कारोवार छैन तर बैकको ऋण त्यसको ब्याज , होटेलको भाडा, कर्मचारीको तलव जस्ता कुराहरु तिर्न परिरहेको छ संघका अध्यक्ष पन्तले भन्नु भयो “अरु क्षेत्र संचालनमा आएका छन तिनले राहत महशुस गर्दै छन तर होटेल तथा पर्यटन ब्यवसायलाई किना संचालन छुट छैन यसले झनै ब्यवसायीलाई समस्यामा परेको छ” । 

कोरोना महामारीको पहिलो लहरमा ०६७ चैत ११ गतेदेखि पटक पटक लकडाउन, निषेधाज्ञामा होटल तथा पर्यटन व्यवसाय ठप्प रहे ।

 

अन्य क्षेत्र खुलीसक्दा पनि होटल तथा पार्टी प्यालेस लगायत पर्यटकीय क्षेत्रहरु भने असोज १ गतेदेखि मात्रै खुलेको थियो ।

त्यसपछि पनि सीमा नाका बन्द रहँदा होटल तथा पर्यटन व्यवसाय माथि उठ्न पाएन । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि वीरगञ्जमा पूनः बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.