logo

बीरगंजमा रक्तदान १२ महिला सहित १ सय ३३ जनाले गरे रक्तदान

      6/12/2021 गते 00 00 मा प्रकाशित     922   पटक पढिएको

राष्ट्रिय युवा संघ नेपाल र बीरगंज युवा समाजद्वारा फरक फरक स्थानमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका छन ।

 

रक्तदातामा १२ जना महिलाले रक्तदान गरेका छन ।  दुबै संस्थाले रक्त संचार केन्द्रमा रगतको अभाव भएका कारण   आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन । 

 

युवा संघले आयोजना गरेको कार्यक्रममा संबिधान सभा सदस्य एवम् नेकपा एमालेका नेता राजकुमार गुप्ताको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा १ महिला सहित ८१ जनाले रक्तदान गरेका छन् । 

 

कार्यक्रममा अनुष्का शर्मा,राकेश साह,आनन्द पटेल,देवकुमार सर्राफ, रामप्रकाश सर्राफ,राजकुमार साह,दिनेश मिश्रा कुर्बान शेख, बिराज यादव, नरेश यादव लगायतकाले रक्तदान गरेका हुन् । 

 

संघका पर्सा अध्यक्ष एवम् सचिवालय सदस्य महम्द निजामुदिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, नेकपा एमालेका युवा नेता तेजप्रकाश निषाद, सुन्दर कुर्मी, संजिव मिश्रा, श्याम गुप्ता, संघका केन्द्रिय सदस्य रबि गुप्ता, चन्दन गुप्ता, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह, शिवशंकर यादव, युवा नेता संतोष पासवान, अनिल हजरा लगायतको उपस्थिति रहेको थियो । 


त्यस्तै बीरगंज युवा समुहले आयोजना गरेको  रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जना ले रक्तदान गरेको समाजका अध्यक्ष कमल चौगाईले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.