logo

दलीतलाई मानव नमान्ने सामन्ती चिन्तनको बिरुद्ध संघर्ष सहभागी हुन दलीत अगुवाको अपिल

      2/3/2021 गते 00 00 मा प्रकाशित     1322   पटक पढिएको

पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश  २ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.३, कौवावन कटैया गाउँमा दलित समुदायको भेला  सम्पन्न भएको छ ।

 

भेलाले दलीतलाई मानव नमान्ने सामन्ती चिन्तनको बिरुद्ध संघर्ष आवश्यक रहेको ठहर गरेको दलित अभियान्ता मनोज रामले बताउनु जानकारी दिनु भयो ।

 

उहाँले  दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको समेत बताउनु भयो। पर्सा जिल्लाको सबै गाउँपालिका ,नगरपालिका र उप तथा महानगरपालिकाको सबै वडामा समुह गठन गर्ने उद्धेश्य रहेकोे रामले बताउनु भयो।

दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन  दलित दबाब समुह गठन गरिएको हो। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन।


गाउँपालिका र वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको नगरिएकोले सामाजिक आन्दोलन गर्ने तयारी अनुरुप भेलाहरु भइरहेको परमान्द रामले बताउनु भयो ।


दलित समुदायको समस्या ,समाधानकालागि  दलित समुदायको अधिकारको संघर्ष गर्न आवश्यक रहेको भेलाको निष्कर्ष रहेको छ। गाउँपालिका बाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेकोे छ।


नेपाल सरकारले दिएको सेवा सुबिधा , आफ्नो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाहरुको बुझाई रहेको छ ।  


पर्सा जिल्लाको सखुवाप्रसौनीको सबै वडाको दलित जनता संग गैस सिलिन्डर वितरणको लागि ७०० , ८०० रुपैया लिएर अहिलेसम्म गैस सिलिन्डर वितरण गरिएको नगरिएको भन्दै  दलित समुदायले  आक्रोश ब्यक्त, गरेका छन। 

 

 जयलाल महारा चमारको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरिएको छ। समुहको सह संयोजक गजेन्द्र राम ,  ब्रहमा महरा सदस्यहरु रामदेव मुसहर , सुनरी देवी मुसहर ,सुरस्ती देवी मुसहर ,विनोद मुसहर ,सुनलाली देवि चमैन,टैईट महरा, रामकिशोर महरा चमार , , सुरज महरा, खुबलाल मुसहर ,रामसिस महरा चमार ,लोरिक चमार ,वेदमा देवी ,रुदल महरा,मोहन मुसहर ,विसुन मुसहर लगायतको रहनु भएको छ।


दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलित  फाउन्डेसन नेपालको अशोक राम, पिसफोर थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.