logo

बीरगंजका बिभिन्न संघ संस्थलाई भोलिन्टियरको सम्मान, शंकराचार्य प्रवेशद्वारमा सफाई 

      12/5/2020 गते 00 00 मा प्रकाशित     1289   पटक पढिएको

अन्तराष्ट्रीय स्वयं सेवक दिवसको अवसरमा भोलेन्टियर समुह बीरगंजले नेपालको मुख्य प्रवेशद्वार शंकराचार्यगेट सरसफाइ, र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 


कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघको केन्द्रीय समितिमा निर्वाचित  बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया एवं उपाध्यक्ष सुवोध गुप्तालाई सम्मान गरिएको थियो । जसपाका नेता राजेशमान सिंह र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले उहाँहरुलाई सम्मान गर्नु भएको थियो । 


कार्यक्रममा पर्सा प्रहरीप्रहरी उपरीक्षक गंगा पन्त, जसपाका युवा नेता  मुकेस दुबेदी, बीरगंज युवा समाजका अध्यक्ष, कमल चौगाइ, प्रकाश खेतान, मनोज साह, बिकास तिवारी, अन्जन गुप्ता लगयतको उपस्थिति रहेको थियो । संस्थाले कोभिड १९ को नियनत्रण रोकथाम र श्रमजवीवी नागरिकलाई खानाको ब्यवस्था गर्ने बिभिन्न संघ संस्था र ब्यक्तिलाई पनि सम्मान गरेको थियो ।


सम्मानित हुनेमा नेपाल प्रहरी , क्याट बीरगंज ,युवा वचन संस्था, नेपाल पत्रकार माहासघ, नेपाल विद्यार्थी सघ, साहिब दरबार सेवा संस्था , रास्ट्रीय युवा सघ नेपाल पर्सा, अनिल ब्याहुत, दिलपाल शाह, दिपक  यादव,  करण पटेल, बीरगंज युवा समाज, ग्रीन सिटि , सानो पाइला, सर्फुदिन मिया, अखिल नेपाल पिछ्डावर्ग रहेका छन । सुम्मानीत संस्थालाई कदर पत्र सहित सम्मानित गरिएको थियो ।


कार्यक्रमको ब्यवस्थापन भोलेन्टियर समुहका उपाध्यक्ष करण यादव, महासचिव श्याम सरार्फ, बिनय गिप्ता, किसु सरार्फ, दिलपाल शाह, कमलेस कुश्वाहा, शेष हजराले गरेका थिए भने बीरगंज महानगरपालिकाले सरसफाइ कर्मचारी र दमकल उपलब्ध गराएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.