logo

बढनीहारमा निशुल्क नेत्र शिविर एक सय चालीसमा मोतिबिन्दुको समस्या

      12/2/2020 गते 00 00 मा प्रकाशित     985   पटक पढिएको

पर्सागढी नगरपालिकाको वडा नं ३ आमोदेवी जनता क्याम्पसमा माट्रिका आइ फाउण्डेशनको आयोजनामा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

 

शिविरको बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले उद्धघाटन गर्नु भएको थियो । महानगर प्रमुख सरावगीले पाँच हजार नागरिकको निशुलक नेत्र परिक्षण गरेर मोतिबिन्दु देखिएकाहरुको अप्रेशन समेत गरिने काम बिशुद्ध समाजसेवाको काम भएको बताउनु भयो ।

 

उहाँले समाज सेवाको काममा फाउण्डेशनले गरेको कामको प्रसंशा गर्दै आवश्यक परेको ठाउमा संस्थागत तथा ब्यक्तिगत रुपमा सहयोग पुर्याउन आफू तयार रहेको बताउनु भयो । 

 

शिविरमा आँखा रोगीहरूको फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामी सहितकाप्राविधिकहरुले नेत्र परिक्षण गरेका थिए । शिविरमा  २५० जनाको आँखा परीक्षण गरेको र तीमध्ये १४० जना मोतीबिन्दु फेला परेको धामील े बताउनु भयो।

 


शिविरमा सहभागी प्रभु अस्पताल वीरगंजकी मुटुरोग विशेषज्ञ डा राधा भट्टराई अर्यालले १ सय ७० जना रोगीको स्वास्थ्य परीक्ष्ँण गर्नु भएको थियो।


शिविरमा पूर्वमन्त्री मोहनलाल चौधरी, जसपा, पर्साका अध्यक्ष रामनरेश यादव, वडासदस्य शेख फैयाज, क्याम्पसका अध्यक्ष्ँ बालकृष्ण श्रेष्ठ, पर्सा युवा क्लबका अध्यक्ष्ँ शेख समशाद, पन्नालाल पटेललगायतको सहभागिता थियो। शिविरमा जसपाका नगर संयोजक शेख खुर्शीद, विष्णुनारायण गैरेलगायतले सहयोग पु–याएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.