logo

चौतारी अधिबेशन पुष २४ मा हुने,सदस्यता बितरण, नबिकरण र सुदृढीकरण शुरु

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २२ गते ०७: ०९ मा प्रकाशित     631   पटक पढिएको

 प्रेस चौतारी नेपाल पर्सा शाखाको पाँचौ जिल्ला अधिबेशन आगामी पुष महिनाको २४ गते बीरगंजमा हुने भएको छ ।

 

आज अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले यस बीचमा सदस्यता नबिकरण, बितरण र संगठन सुदृढीकरणलाई अभियानको रुपमा अघि बढाउने निर्णय समेत गरेको छ ।

 

बैठकले अधिबेशनको अवसरमा पर्साको पुरना र चौतारीका पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने निर्णय समेत गरेको छ । बैठकले अध्यक्ष श्याम बन्जाराको संयोजकत्वमा सचिबालय रहेको मुल ब्यबस्थापन समिति समेत गठन गरेको छ ।

 

बैठकमा चौतारीका केन्द्रीय नेताहरु के.सी .लामिछाने महेश दास, , महेश चन्द्र गौतम किरण राज पाण्डे, सल्लाहाकारहरु कार्यसमितीका पदाधीकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

 

बैठकमा अनुप तिवारी, तुलसी भण्डारी, सञ्जिव मिश्र, भूषण यादब, जितेन्द्र साह, सदाब समानी, नेहाल खान, निरन्जन मिश्र, श्याम कुशवाहा, एसके चौरसिया, सफल खतिवडा, तिवारी यादव, बिकास साह, कन्हैया गुुप्ता, आसिक अन्सारी, कबिता खड्का, जियालाल साह, ग्यासुमियाँ, आनन्द पटेल, उत्तम खड्गी, राकेश साह, लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.