logo

बालिका बलात्कार आरोपमा दुई युवा गिरफ्तार

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १४ गते ०५: ४५ मा प्रकाशित     659   पटक पढिएको

१७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं ७ का रामटोलका २१ वर्षिय बिक्रम पटेल कुर्मीलाई ०७८ १३ गते उनकै घरबाट गिरफ्तार गरेको छ । 

 


पटेलले ति बालिकालाई नुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई मंसीर १० गते पीडितकै घरबाट बीरगञ्ज महानगरपालिका वडा नं। २४ टोलस्थित सिर्सिया खोलाको किनारमा रहरबारीमा लगी सोही दिन राती १० बजे  बलात्कार गरेको बालिकाको बुबाले बताए । बालिकाको अभिभाकवले १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिए ।

 

पीडित बालिकाको स्वास्थ्य परिक्षण सोही दिन बीरगंजको नारायणी अस्पतालमा भएको जिल्ला प्रहरीक ार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो । पटेललाई अदालतबाट ७ दिनको म्याद थप गराई न्यायीक हिरासतमा राखी अनुसन्धान भइरहेको खनालले बताउनु भयो । 

            यसैगरि १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जीराभवानी गाउँपालिका वडा नं। २ बस्ने वर्ष २० को प्रभु साह कानुलाई मंसीर १२ गते प्रहरीले गिरफ्तार गरेको छ । 


मंसीर ११ गते बालिकाका अभिभावक अभिभावक उपचारको क्रममा बीरगञ्ज गएको र घरमा पीडितका स साना भाइबहिनीहरू मात्र भएको मौका छोपी प्रतिवादी साँझ साढे ७ बजेकोको समयमा पीडितको घरमा प्रवेश गरी जोरजुलुम गरी बलात्कार गरेका थिए ।

 

 साहलाई मंसीर गिरफ्तार   जबरजस्ती करणी कसूरमा दिन  म्याद थप गरी अनुसन्धान भइरहेको खनालले जानकारी दिनु भयो । पीडित वालिकाको स्वास्थ्य परिक्षण मंसीर १२ गते बीरगंजको नारायणी अस्पतालमा भएको उहाँले जानकारी दिनु भयो । े मंसीर १२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दएको पीडित बालिकाका अभिभाकवले बताए । 
    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.