logo

बीरगंज सामुदायिक आँखा केन्द्रको सामाजिक काम, छात्र छात्राको निशुल्क आँखा तथा दन्त परिक्षण सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ असोज १८ गते ०५: १४ मा प्रकाशित     740   पटक पढिएको

बीरगंज महानगरपालिकाको वडा नं २ छपकैयामा  निशुल्क आँखा तथा दाँत परिक्षण कार्यक्रम सम्पन्न भएको छ। 


बीरगंज सामुदायिक आँखा तथा दाँत केन्द्र बीरगंजको प्राविधिक सहयोगमा ,समुदाय  प्रहरी साझेदारी  कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया  २, पर्साको आयोजनामा शिविर सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ७५ जना छात्रा र १ ुय ८१ जना छात्र गरि २ सय ५६ जनाले आँखा परिक्षण गराएका थिए । आँखामा समस्या दृखिएका  छात्रा तथा छात्रलाई बीरगंज सामुदायिक आँखा तथा दाँत केन्द्र बीरगंजले निःशुल्क परिक्षण गर्ने भएको छ ।

 

अस्पतालका संयोजक महेश सिंह धामीले छात्र छात्रालाई चश्मा लगाउनु परेमा २५ प्रतिशत  छुटमा चस्मा उपलब्ध गराई दिने प्रतिवद्धता जनाएका छन । 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको शिविरमा   वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक  राजेशराज पुरी  वडा न.४ का वडा अध्यक्ष जगत साह कानु , बीरगंज सामुदायिक आँखा तथा दाँत केन्द्र बीरगंजका संयोजक महेश सिंह धामी ,  अमन साह , विद्यालयका प्र.अ. हरेन्द्र कुर्मी, विनोद स्वर्णकार, रबि चौरसिया  राईजिङ्ग बीरगंज नेपालका अध्यक्ष अकदस मुस्ताफ, सामुदायिक सेवा केन्द्रका पदाधिारी वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, कोषाध्यक्ष प्रेमा कुमारी सिंह, सचिव प्रबिण बिक्रम शाह, सह सचिव मदन प्रसाद गुप्ता, सदस्य अब्दुल कैश मिया तेली, अजित कुमार भुजेल ,  ऐसहनुल हक, टिका देबि प्रसाई , सामुदायिक प्रहरीका प्रहरी सहायक नीरिक्षक । रामस्वार्थ प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।  बीरगंज महानगरपालिकाको वडा नं ४ विर्तामा रहेको श्री त्रिजुद्ध महविर प्रसाद रघुविर राम मा.वि.को प्राङ्गनमा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.