logo

महानगरका राजस्व तथा प्रशासन महाशाखा प्रमुख मिश्र अख्तियारमा, महानगरले गर्यो बिदाई

 इसीमाना सम्वाददाता     २०७८ भदौ २३ गते ०६: ५३ मा प्रकाशित     1942   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रशासकी अधिकृत बिकास मिश्रको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

 

बीरगंज महानगरपालिकामा साढे २ वर्ष महानगर प्रमुख बिजय सरावगीको सचिवालय, राजस्व महाशाखा तथा प्रशासन प्रमुखको जिम्मेवारी निर्वाह गरेका मिश्र मृदभाषी र परिणामदिने गरि काम गर्ने अधिकृतमा पर्दछन ।

 

 
गुणत्मक काम र इमान्दारीतापूर्व जिम्मेवारी पुरा गर्न दृढ अधिकृत मिश्र सेवामा करियरलाई प्रथामिकता  दिने अधिकृतमा पर्दछन ।

 

लोकसेवा पास गरेर अधिकृत भएका मिश्र सहितलाई सरकारले स्थानीय तहमा समायोजन गरेपछि उनीहरुको बृति बिकासमा अवरोध आएपछि सर्वोचच अदालतमा मुद्धा गरेका थिए ।

 

अदालतले मिश्र सहितका अधिकृतको पक्षमा आदेश दिएपछि लोक सेवा आयोग पास गरेका अधिकृतहरुको समायोजन अव संघ सरकार अन्र्तगत भएको छ ।

 

यो समायोजन संग अधिकृत मिश्रको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको हो । मिश्रलाई आयोगले आफनो मातहत कार्यालय वा केन्द्रीय कार्यालयमै पदस्थापन गर्ने छ । बीरगंज महानगरलाई केही दिन सकौ भन्ने उद्धेश्य लिएका अधिकृत मिश्रलाई महानगरले आज बिदाई गरेको छ । 

 


बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले अधिकृत मिश्रको आगामी दिनको सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गरेर बिदाई गरेका थिए । बिदाई कार्यक्रमा महानगरपालिकाका अधिकृत तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 


बिदाईको क्रममा अधिकृत मिश्रले महानगर प्रमुख कार्यकारी अधिकृत, अधिकृता तथा कर्मचारी जनप्रतिनिधि सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.