logo

लोकतान्त्रिक फोरमको घोषणापत्रः स्थानीय निकाय उच्च प्रविधियुक्त

काठमाडौँ, २४ वैशाख । नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ ।

5/7/2017

निष्काशनबारे उपेन्द्र यादवको ध्यानाकर्षण

काठमाडौँ, २४ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय गठबन्धनका नामबाट आएको प्रेस विज्ञप्तिप्रति आफ्नो र आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

5/7/2017

एमाले मधेशी जनताको वास्तविक मित्रःसंयोजक हजरा

वीरगञ्ज, २४ वैशाख । नेकपा एमाले पर्साका संयोजक प्रभू हजराले मधेशी जनताको हितमा नेकपा एमालेले जस्तो प्रभावकारी काम अन्य दलले नगरेको दावी गरेका छन ।

5/7/2017

सरकारले अनावश्यक हस्तक्षेप ग¥योः नेता राई

बारा,२४ बैशाख      नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आइतवार भेला सम्पन्न भएको छ ।

5/7/2017

काँग्रेस उम्मेदवारको गाडी आगजनी

पोखरा, २४ वैशाख । नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ ।

5/7/2017

‘समस्याका समाधानका लागि संसद् बैठक स्थगित’

काठमाडौँ, २४ वैशाख । आपसी वार्ता र संवादमार्फत मुलुकको समसामयिक समस्या समाधानका लागि सहज गर्ने उद्देश्यले व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन गरिएको छ ।

5/7/2017

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ, २४ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

5/7/2017

निर्वाचन परिचालन समिति

भद्रपुर, २४ वैशाख । नेपाली काँग्रेस भद्रपुर नगर समितिले स्थानीय तह निर्वाचन परिचालका लागि दुई हजार एक सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।

5/7/2017

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

चितवन, २४ वैशाख । खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ ।

5/6/2017

मेलम्चीमा चुनावी माहोल बढ्दो

मेलम्ची, २४ वैशाख । स्थानीय तहको निर्वाचन आउन सात दिन बाँकी रहँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा चुनावी माहोल बढेसँगै नेपाली काँग्रेस र नेकपा (एमाले)को ठूलो प्रतिस्पर्धा हुने देखिएको छ ।

5/6/2017

काँग्रेसको दुई गाडीमा आगजनी

मलेखु ९धादिङ०, २४ वैशाख । नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् ।

5/6/2017

महाअभियोग अगाडि बढ्छ - दलका नेताहरू

काठमाडौँ, २३ वैशाख । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् ।

5/6/2017

सर्वोच्चको आदेशविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौँ, २३ वैशाख । प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् ।

5/6/2017

सङ्घीय लिम्बुवान निर्वाचनमा जाने

दमक, २३ वैशाख । पूर्वमा आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ ।

5/6/2017

नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण

गोरखा, २३ वैशाख । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा ९माओबादी केन्द्र० का कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ ।

5/6/2017

उपेन्द्रलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन

काठमाडौँ, २३ वैशाख । मधेसवादी दलहरू सम्मिलित सङ्घीय गठबन्धनले गठबन्धनका संयोजक तथा संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।

5/6/2017

काँग्रेस, माओवादी केन्द्र झडपमा चौध घाइते

शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ ।

5/6/2017

उपेन्द्रका प्रेस सल्लाहकारले मागे महन्थसँग जवाफ

संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ ।

5/6/2017

दलहरुवीचको गठबन्धन मधेशको मागलाई ओझेलमा पार्ने षडयन्त्रःनेता यादव

बीरगंज २२ बैशाख । नेपाल संघीय समाजबादी पार्टी नेपालका उपाध्यक्ष राजकुमार यादलवले स्थानीय तहको निर्वाचनमा अपवित्र गठबन्धन देखा परेको बताएका छन ।

5/6/2017

प्रधानमन्त्रीद्वारा शाक्यलाई श्रद्धाञ्जलि

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका पुराना नेता मार्शल जुलुम शाक्यको पार्थीव शरीरमा आज श्रद्धाञ्जलि दिनुभएको छ । ललितपुरको सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री दाहालले शाक्यको शवमा श्रद्धाञ्जलि दिनुभएको हो ।

5/6/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.