logo

बैचारिक बिचलन र अराजकताका कारण पार्टीमा समस्या भएको एमाले कार्यकर्ताको ठहर

      3/31/2018 गते 00 00 मा प्रकाशित     1251   पटक पढिएको

बीरगन्ज, चैत १७ गते ।

पर्साको बिन्दवासनी गाउपालिकामा शनिवार नेकपा एमालेको गाउँपालिका संगठन कमिटीको बैठक सम्पन्न भएको छ ।

 

बैठकमा तीनै तहमा भएको निर्वाचनका क्रममा पार्टीले प्रर्दशन गरेको नतिजाको बिषयमा ब्यापक समिक्षा भएको बताइएको छ ।

 

बैचारिक रुपमा बिचलन  र सांगठानीक रुपमा  अराजकताले टाउको उठाएकोले पार्टीले पराजय भोग्नु परेको नेताहरुले बताएका छन ।

 

पार्टीलाई लगाइएको आरोपको खण्डन गर्न नसकिएको र संगठन गतिशिल नभएकोले परिणाम प्रतिकूल हुन पुगेको तर्क स्थानीय तहका नेता तथा कार्यकर्ताको रहेको छ । 

 

 एमालेको बिन्दवासनी गाउपालिका संयोजक विक्रम चौरसियाको अध्यक्षतामा सम्पन बैठकले गाउपालिकाको विकाशमा जिम्मेवार भएर निगरानी तथा विकाश निमार्णमा खबरदारी गर्ने निर्णय गरेको छ ।

 

बैठकले बैशाख २२ गते गाउपालिका स्तिरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संगठित सदस्यता रुजु नविकरण तथा नव प्रवेशीको तथ्य संकलनगरि व्यवस्थापन गर्ने े निर्णय गरेको छ ।

 

एमाले पर्सा इन्चार्ज तथा केन्द्रीय सदस्य रामचन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रममा जिल्ला संयोजक प्रभु हजरा, लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.