अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
‘विपद्का कारण धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ ।
हजारौँ परिवार प्रभावित भएका छन् । यस्तो पीडाको समयमा हामी मौन बस्न सक्दैनौँ ।
पर्सा क्षेत्र नं १ का सांसद बुद्वि प्रसाद पन्तले सहयाेग राशीले पीडामा परेका नागरिकलाई राहतकाे अनुभूति हुने बिश्वास ब्यक्त गरे ।उनले अस्पतालकाे याे कदम अन्य संघ संस्थाकालागि समेत अनुकरणीय रहेकाे उनले बताए ।
देश अत्यन्तै पीडामा परेकाेबेला वीरगंज हेल्थकेयर अस्पतालले सहयाेग राशी उपलब्ध गराएर आफ्नाे दायीत्व पूरा गरेकाे पन्तले बताए ।
उनले बीरगंजले संकटकाे याे बेलामा आफ्नाे भूमिका मुखर रुपमा प्रस्तुत गर्ने समेत बताए ।
उनले अस्पताल परिवारलाई धन्वाद दिदै संकटमा सबैलाई एक हुन समेत अपिल गरे ।
तपाईको प्रतिक्रिया