logo

पोखरी मिचेर बनाइएका होटल, अस्पतालको पार्किङ र अन्य व्यापारिक संरचनाहरू पनि खाली गराइनेछः साँसद झा

 इसीमाना सम्वाददाता     २०८३ भदौ ८ गते ०२: ४८ मा प्रकाशित     249   पटक पढिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाएर समन्याय प्रर्दशन गर्न सरकारलाई अपिल गरेका छन ।


 जनकपुरमा अतिक्रमण हटाउने नाममा गरिब र निमुखाहरुलाई बासबिहिन बनाउने तर ठुला पद र पहुच भएकाहरुले नछुने आशंका बढेको  भन्दै झा  सानालाई ऐन, ठुलालाई चयन हुन नहुने भन्दै समन्यायको कुरा सरकारलाई सुझाएका हुन ।

 

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसद झाले शनिबारदेखि जनकपुरमा पोखरी र सार्वजनिक जग्गा खाली गराउन डोजर चलिरहेको सन्दर्भ उल्लेख गर्दै यस क्रममा ७ वटा पोखरी र ६५ वटा घरहरू खाली गराइएको जानकारी दिए ।

 

तर, यस अभियानमा गरिबको बस्ती मात्र हटाइने र शक्तिमा भएकाहरूको संरचना नछोइने हो कि भन्ने त्रास स्थानीयमा रहेको उनले बताए । 


‘जनकपुरमा एउटा आशङ्का र त्रास छ उनले भने कतै गरिबहरूको मात्र बस्ती हटाउने र ठुलाबडालाई नछुने हो कि ? ।

 

साँसद झाले गुठी संस्थानसँगको समन्वयमा अबको १५ दिनभित्र पोखरी मिचेर बनाइएका होटल, अस्पतालको पार्किङ र अन्य व्यापारिक संरचनाहरू पनि खाली गराइनेछ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.