logo

बिकास शान्ति समृद्धि र लोकतान्त्रिक शासन ब्यवस्थाको सुदृढिकरणकालागि उम्मेदवारीः नेता रुङ्गटा

      २०८२ माघ ६ गते ०६: ०६ मा प्रकाशित     679   पटक पढिएको

पर्सा। नेपाली काँग्रेसले पर्साको क्षेत्र नं १ मा पार्टीका पूर्व केन्द्रीय सदस्य  अनिल रूङ्टालाई उम्मेदवार बनाएको छ । संबिधान सभामा बसेर आफनो भूमिका निर्वाह गरेका रुङ्गटा यस पटक प्रत्यक्ष मैदानमा उत्रिएका छन । 

 


बिकास शान्ति समृद्धि र लोकतान्त्रिक शासन ब्यवस्थाको सुदृढिकरणकालागि प्रतिनिधि सभाको सदस्यको हैसीयतमा भूमिका निर्वाह गर्ने प्रतिवद्धतासाथ उनी आफू चुनावी मैदानमा उत्रिएको जनाएका छन ।

 


उनले नेपाली कांग्रेसको एकता नेतृत्वको समन्वयकारी भूमिका र कार्यकर्तामा संचार भएको उत्साह लोकतन्त्रप्रतिको नेपाली कांग्रेसको निष्ठा आफनो जीतको आधार भएको बताए ।

 

 उनले आत्मबिश्वासका साथ भने यमान र निष्ठका साथ जनसेवा गर्नेकुरामा आफू प्रतिवद्ध रहेको बताए ।

 

उनले कांग्रेसमा युवा नेतृत्व र संगठन एक ढिक्का भएर अघि बढिरहेको कारणले मतदाताले आफूलाई समर्थन गर्ने विश्वास  व्यक्त गरेका छन्।

 

उनले निर्वाचनलाई स्थानीय विकास परियोजनाहरू अघि बढाउने तथा क्षेत्रीय शान्ति र समृद्धि सुनिश्चित गर्ने अवसरको रूपमा पनि हेरिरहेका छन्।

 

पर्सा क्षेत्र नं १ का रूङ्टाको उम्मेदवारी क्षेत्र नं २ मा अजय चौरसिया ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजालले उम्मेदवारी दर्ता गरेका छन । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.