संयाेग पटृेल कामबाट हटाईनु र याे चेक प्रकरण सतहमा आउनुले मित्तलकाे आशंकालाई बल पुगेकाे छ । १४ महिना पुरानाे चेकबुकबाट निकालिएकाे चेकमा मिति भने अहिलेकाे छ ।
त्याे चेकबुक पछि कैयाै ठेलीका चेकबुक सकिदा ब्यपार र व्वहार केही नभएका अग्रवालले पैसा लिनु पर्ने जुन दावी गरेका छन त्यसमै षडयन्त्रकाे गन्ध आएकाे छ ।
अग्रवाल र मित्तलबीच यसअघि पनि आर्थिक कारोबारसँग सम्बन्धित कानुनी विवाद भएको थियो ।
तर जाहेरीमा लगाइएका आरोपहरू हालसम्म प्रमाणित भएका छैनन् ।
शंकर मित्तलले प्रहरीले चाहेमा दूधको दूध र पानीको पानी छुट्टिने बताएका छन्।
तपाईको प्रतिक्रिया