काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।
लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।
यस अघि रामनाथ अधिकारीले कृषि मन्त्री पदबाट राजीनमा दिएका थिए ।
खानेपानी मन्त्री प्रदीप यादव र महिला तथा समाजकल्याण मनत्री नवल किशोर साह सुडीले पनि मन्त्री पदबाटद राजीनमा घोषणा गरेका छन ।
तपाईको प्रतिक्रिया