logo

मन्त्री लेखीको पत्र पूर्वाग्रहप्रेरित, समाचार त्यसको तथ्य र स्रोतको जानकारीप्रति पूर्ण प्रतिवद्ध छौ

 इसीमाना सम्वाददाता     २०८२ भदौ १८ गते ०८: ४४ मा प्रकाशित     191   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले  ईसीमाना.कमले ०८२ जेठ १६ गते , असार ११ गते २४ गते प्रकाशीत गरेको समाचार बल्ल पढ्न भ्याएछन ।

 

समाचार पढेपछि ०८२ भदौ १६ गते उनको सचिवालयले खण्डन सम्बन्धमा भनेर ईसीमाना.कमको नाममा एउटा पत्र प्रेषित गरेका छन । उनले प्रेषित गरेको पत्र पाठकका निम्ति जस्ताको तस्तै प्रकाशन गरिएको छ । 

 


ईसीमाना .कमले मन्त्री लेखीका सन्दर्भमा अरु पनि समाचार प्रकाशन गरेको छ । ति समाचारका लिंक पाठकका निम्ति यही समाचारमा राखेका छौ ।

 

मन्त्रीले आफनो सचिवालय मार्फत लामो समयपछि गरेको दावीमा ईसीमाना.कमले भन्नु  केही छैन । ईसीमाना .कमले प्रकाशीत गरेको समाचार, त्यसको तथ्य, स्रोतले दिएको जानकारी प्रति हामी पूर्ण प्रतिवद्ध छौ ।

 

 खण्डन पत्र प्रेषित गर्दा मन्त्री लेखीले तथ्यसंगत रुपमा समाचारको खण्डन गर्न सकेको भए त्यसलाई सम्मानपूर्वक ग्रहण गर्ने अवस्था बन्न सक्थ्यो ।

 

 समाचारमा उल्लेखीत तथ्यलाई नजरअन्दाज गरेर ब्यक्तिगत कुण्ठा, आवेग ,पूर्वाग्रह राखेर सामाचार कपोल्कल्पीत भन्दै गरिएको खण्डन अर्थपूर्ण न्यायपूर्ण नहुने कुरा स्पष्ट पार्दछौ । सम्पादक


के थिए समाचार 


१. मधेशका संचारमन्त्री लेखीको मनपरीतन्त्रले पार्टी नै आजीत, सरकारबाट फिर्ता बोलाउने चेतावनी

https://esimana.com/politics/2025/05/30/174860372114453571.html

२.मन्त्री लेखीको भाईप्रेम कानूनी विवादमा, साझेदार दल असन्तुष्ट, ६ गते अदालतले बोलायो

https://esimana.com/politics/2025/06/14/174989925030112889.html

३.अराजकताको मार्गमा बेलगाम लेखी, कानूनमन्त्री हुन तर गर्छन गैरकानूनी काम

https://esimana.com/politics/2025/06/25/175086024329271383.html

४.संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

https://esimana.com/headline/2025/07/06/175178154973185993.html

५.ढाँटेको कुरा काटे मिल्दैन, आलोचना बढ्दै गएपछि मन्त्री लेखीे झूठको खेती गर्दै

https://esimana.com/headline/2025/07/08/175195374650389113.html

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.