वीरगन्ज । बारा प्रहरीले लागु औषध गाँजासहित एकजनालाइ पक्राउ गरेको छ ।
प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलमा प्रहरीले करिब ५ किलो गाँजा बरामद गरेको हो ।
बरामद गाँजासहित यादवलाइ प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।
तपाईको प्रतिक्रिया