logo

सशस्त्र प्रहरीले २१ लाख बराबरको सामान आवश्यक कारवाहीकालागि भन्सार बुझायो

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ४ गते ०८: २० मा प्रकाशित     267   पटक पढिएको

वीरगंज । सशस्त्र प्रहरीले २१ लाख बराबरको जुत्ता,काजु र मरिच आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।


वीरगंज महानगरपालिकाको वडा नं २ छपकैयाकहेडक्वाटर पर्साबाट खटिएको बिशेष टोलीले  बरामद गरेको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।


ति सामानहरु भन्सार राजस्व छली ल्याएर भण्डारण गरिएको थियो । ति सामानहरु कसको हो भन्ने कुरामा सशस्त्र प्रहरीले सुइको पाएको छैन ।

 प्रहरीले नै वेवारिसे अवस्थामा जुत्ता लगायतका सामान भण्डार गरिएको जनाएको छ । प्रहरीले मानिसले प्रयोग गर्ने विभिन्न नर्मल औषधीहरु पनि बरामद गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.