logo

लक्ष्य प्राप्तिकोलागि तपाईसंग लगन छ भने अवरोधहरु हटनेछनः महानगर प्रमुख सिंह

 इसीमाना सम्वाददाता     २०८१ फागुन १६ गते ०७: १३ मा प्रकाशित     673   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लक्ष्य प्राप्तिकालागि लगन आवश्यक भएको बताएका छन ।

 वीरगंज पब्लिक कलेजले आयोजना गरेको हल्ट प्राइज कार्यक्रममा आफनो मन्तब्य ब्यक्त गर्ने क्रममा प्रमुख सिंहले यस्तो बताएका हुन । लक्ष्य निर्दिष्ट गरे पछि त्यो पाउनकालागि एकाग्रताका साथ लाग्नु पर्ने उनको तर्क छ ।

बाटामा अनेकौ अप्ठयाराहरु आउन सक्छन अवरोधहरु आउन सक्छन प्रमुख सिंहले भने “ लक्ष्य प्राप्तिकोलागि तपाईसंग लगन छ भने त्यो प्राप्त हुन्छ अवरोधरु हटनेछ प्रतिकूलताहरु अनुकलतामा बदलिन्छ ।

हल्ट प्राइज कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना उद्यमशीलता सीपहरू विकास गर्न, सामाजिक समस्याहरूको समाधान खोज्न र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मद्दत पुर्‍याउनेमा आफूले बिश्वास लिएको बताए। 


विद्यार्थीहरुले पढाइसँगै उद्यमशीलता विकाश गर्न जरुरी रहेको भन्दै उनले  त्यसमा हल्ट प्राइजले महत्वपूर्ण भूमिका खेलेको बताए  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.