Saturday, 12 July 2025, 4:19:23 am

नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक

 इसीमाना सम्वाददाता     २०८१ असार १६ गते ०७: ३८ मा प्रकाशित     222   पटक पढिएको

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भेटले नेपाली राजनीति तरंगीत भइरहेको बेलामा नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

 


पार्टी सभापति शेर बहादुर देउवाले सोमवारकालागि पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बैठकमा पछिल्लो पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

 

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु